आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

युनाईटेड क्लब पोखराको वार्षिकोत्सव

पोखरा/विभिन्न सामाजिक काम गर्दै युनाईटेड क्लब पोखराले आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसर पारी क्लबले रक्तदान, छात्रवृत्ति अक्षय कोष र सिसि टिभि क्यामेरा हस्तान्तरण गरेको हो । क्लबले पोखरा–१५ फलेपाटनमा रहेको सिद्ध...

ठुलीपोखरी–खौला सडक वैशाख ३० गतेसम्म बन्द

फाइल तस्बिर पर्वत/तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला खण्ड २० दिन बन्द हुने भएको छ । कालोपत्रको तयारीका लागि सो अबधिका लागि सवारीसाधन आवतजावत बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले...

नाम मात्रैको जैविक विविधता उद्यान

पोखरा/पोखराको रानीवनस्थित विश्वशान्ति जैविक विविधता उद्यानको सम्पर्क कार्यालयमा पुग्दा दृश्य अलि फरक र टिठलाग्दो देखिन्छ । कार्यालय प्रमुख उद्यान अधिकृत धर्मराज कोइराला आफैँ हातमा इनामेल र ब्रस बोकेर बसेका हुन्छन् । सानासाना बोर्डहरूमा वनस्पतिहरूको...

आस्था र विवादको केन्द्रमा गलेश्वरधाम

म्याग्दी/बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाम हिन्दू धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्रका रूपमा परिचित छ । विशाल एउटै करिब नौ रोपनी क्षेत्रफलमा फैलिएको चक्रशिलामाथि स्वयं उत्पन्न ज्योतिर्लिङ्ग रहेको यस स्थलमा दैनिक रूपमा देश–विदेशबाट भक्तजनहरूको ठूलो भीड...

महतोको ‘वाणिको उडान’ पुस्तक विमोचन

बागलुङ/बागलुङ जेसीज वर्ष २०२४ का अध्यक्ष गणेश महतोद्वारा लिखित ‘वाणिको उडान’ नामक पुस्तक सार्वजनिक गरिएको छ । बुधबार एक कार्यक्रमबीच बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ सहित विभिन्न सरोकारवालाले पुस्तक विमोचन गरे । सो अवसरमा श्रेष्ठले...

‘विसंगतिबाट बालबालिकालाई जोगाउन पहल गरौं’

बागलुङ/बालबालिकाको अधिकारको सुरक्षा गर्दै समाजमा हुने विकृति विसंगतिबाट बालबालिकालाई जोगाउन पहल गर्नुपर्ने सरोकारवालाको भनाइ छ । बालबालिकामाथी हुने हिंसा सहन नसकिने र त्यसको उपचार खोजिनुपर्ने पनि उनीहरुको भनाइ छ । जिल्ला बाल अधिकार समितिको बैठकमा...

गण्डकी सरकारको प्रवक्तामा आर्थिक मामिला मन्त्री शेरचन

पोखरा / गण्डकी प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन तोकिएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शेरचनलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । ...

सत्य जान्न पाउने दिवश मनाइयो

बागलुङ/सशष्त्र द्वन्द्वका पीडितले सत्य जान्न पाउने अधिकार राज्यले नदिएको गुनासो गरेका छन् । एड्भोकेसी फोरम नेपालले बागलुङ नगरपालिकाको सहयोगमा आयोजना गरेको द्वन्द्वपीडितको सवाल र स्थानीय सरकारको भूमिका बिषयक अन्तरक्रियाका सहभागिले आफ्नो घरको परिवार मारिएको,...

भीरबाट लडेर एक जनाको मृत्यु

म्याग्दी/बेनी नगरपालिका ३ राखु स्थित छहारी कोलधारा सामुदायिक वनको मुख्ले भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक(डिएसपी) सूर्यबहादुर थापाका अनुसार मंगलबार राती सामुदायिक वनमा पुगेका बेनी नगरपालिका...

कालिका गुठीको तीन महिनाको आयव्यय सार्वजनिक

बागलुङ/बागलुङ कालिका भगवती मन्दिर व्यवस्थापन समितिले भूपेन्द्र खड्का अध्यक्ष भएर आएपछिको आयव्याय सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर समितिले गत माघ, फागुन र चैतको आय सार्वजनिक गरेको हो । गुठीका अनुसार सबैभन्दा धेरै...

-->