शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बागलुङ उवासंघ र अन्तर्राष्ट्रिय बागलुङ समाजबीच समझदारी

बागलुङ/जिल्लाको आर्थिक विकास, पर्यटन प्रवद्र्धन र व्यावसायिक सुधारलाई केन्द्रमा राख्दै दुई महत्वपूर्ण संस्थाबीच समझदारी भएको छ । बागलुङ उद्योग वाणिज्य संघ र अन्तर्राष्ट्रिय बागलुङ समाजबीच जिल्लाको समग्र विकासका लागि आठ बुँदे सहमति पत्रमा हस्ताक्षर...

न्यायिक समिति बागलुङमा १९ उजुरी फछ्र्यौट

बागलुङ/बागलुङ नगरपालिकाअन्तर्गतको न्यायिक समितिमा चालु आर्थिक वर्षको साउनदेखि चैत्र मसान्त सम्मको ९ महिनामा २१ उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्षबाट दायित्व सरेर आएका ८ उजुरी छन् । दर्ता भएकामध्ये १५ उजुरीमा मेलमिलाप भएको...

अलपत्र सडकहरु छिटो सक्न अब सरकारी ताकेता

बागलुङ/कालीगण्डकी करिडोरको बलेवादेखि मालढुंगा सडक तोकेको समयमा नसकिंदा अलपत्र जस्तै छ । बलेवादेखि रिडी सम्मको खण्ड कालोपत्र गरेर सरासर चल्ने बनिसक्दा यो छोटो खण्ड पनि अलत्रप परेको हो । ठेकेदार कम्पनीले तोकेको समयमा यो सडक...

गण्डकीको प्राविधिक शिक्षामा कोइकाको ९ मिलियन डलर सहयोग

पोखरा/दक्षिण कोरियाको ‘कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग’ (कोइका) ले गण्डकी प्रदेश सरकार मातहतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमा विभिन्न विषयको प्राविधिक शिक्षाका लागि यसअघि सम्झौता गरेको ९ मिलियन अमेरीकी डलर सहयोग कार्यान्वयन प्रक्रिया अघि...

पोखरा १६ का विपन्न महिलालाई बाख्रा वितरण

पोखरा/पोखरा महानगरपालिका वडा नं. १६ का विपन्न वर्गका महिलालाई बाख्रा वितरण गरिएको छ । उनीहरुको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले अम्विका भागवत फाउन्डेशन र सम्झना सामाजिक सेवा समितिको सहकार्यमा त्यस वडामा रहेका विपन्न वर्गका पाँच जना...

चौरीपालक किसानलाई रेनकोट वितरण

मुस्ताङ/याक चौरी पालन गर्ने किसानलाई रेनकोट वितरण गरिएको छ । मुस्ताङको थासाङ गाउँपालिकामा याक चौरी पालन गर्ने २६ घरधुरी किसानलाई कृषि तथा पशु विकास कार्यालय मुस्ताङले रेनकोट वितरण गरेको हो । राष्ट्रिय याक दिवस २०८३...

युनाईटेड क्लब पोखराको वार्षिकोत्सव

पोखरा/विभिन्न सामाजिक काम गर्दै युनाईटेड क्लब पोखराले आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसर पारी क्लबले रक्तदान, छात्रवृत्ति अक्षय कोष र सिसि टिभि क्यामेरा हस्तान्तरण गरेको हो । क्लबले पोखरा–१५ फलेपाटनमा रहेको सिद्ध...

ठुलीपोखरी–खौला सडक वैशाख ३० गतेसम्म बन्द

फाइल तस्बिर पर्वत/तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला खण्ड २० दिन बन्द हुने भएको छ । कालोपत्रको तयारीका लागि सो अबधिका लागि सवारीसाधन आवतजावत बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले...

नाम मात्रैको जैविक विविधता उद्यान

पोखरा/पोखराको रानीवनस्थित विश्वशान्ति जैविक विविधता उद्यानको सम्पर्क कार्यालयमा पुग्दा दृश्य अलि फरक र टिठलाग्दो देखिन्छ । कार्यालय प्रमुख उद्यान अधिकृत धर्मराज कोइराला आफैँ हातमा इनामेल र ब्रस बोकेर बसेका हुन्छन् । सानासाना बोर्डहरूमा वनस्पतिहरूको...

आस्था र विवादको केन्द्रमा गलेश्वरधाम

म्याग्दी/बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाम हिन्दू धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्रका रूपमा परिचित छ । विशाल एउटै करिब नौ रोपनी क्षेत्रफलमा फैलिएको चक्रशिलामाथि स्वयं उत्पन्न ज्योतिर्लिङ्ग रहेको यस स्थलमा दैनिक रूपमा देश–विदेशबाट भक्तजनहरूको ठूलो भीड...

-->