शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सैन्य आधारभूत तालिमबाट ९७ जना सैन्य दीक्षित

बागलुङ/जिल्लास्थित नेपाली सेनाको कालीजंग गण घोडाबाँधेमा सञ्चालित सिसं ९ सैन्य आधारभूत तालिमबाट ९७ जना सैन्य दीक्षित भएका छन् । शुक्रबार घोडाबाँधे व्यारेकमा सैन्य आधारभूत तालिमको ‘अन्तिम दलेल कवाज’ समापन भएको हो । तालिम समापनका अवसरमा...

कास्कीमा होम डेलिभरी सेवा: प्रजिअ शर्मा र पालिका अध्यक्ष केसीले बाँडे राहदानी

कास्की / कास्की जिल्लामा पहिलोपटक सार्वजनिक सेवाको होम डेलिभरी सेवा सुरु गरिएको छ । हुलाक सेवामार्फत नागरिकका घरदैलोमै सेवा पुर्याउने उद्देश्यसहित अन्नपूर्ण गाउँपालिकाबाट राहदानी (पासपोर्ट) वितरण सेवा घरमै पुर्याउँदै यसको औपचारिक शुभारम्भ गरिएको हो...

तनहुँमा बस दुर्घटना, १९ घाइते अस्पताल पुराइयाे, बिस्तृत विवरण आउन बाँकी

पोखरा/ पोखराबाट भैरहवा तर्फ जाँदै गरेको एक यात्रुबाहक बस केही बेर अघि तनहुँको सूर्य नेपाल नजिकै पृथ्वीराजमार्गको सेरा भन्ने स्थानमा दुर्घटनामा परेको छ । दुर्घटनामा घाइते मध्ये १९ जनालाई अस्पताल पुराइएको छ । ४ जनाको...

सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

पोखरा/ पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक, ऐलानी र पर्ती जग्गामा अनधिकृत रूपमा बनाइएका भौतिक संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले एक सूचना जारी गर्दै पहुँचका आधारमा कब्जा गरिएका जग्गा खाली गर्न...

पोखरामा २ जना टोले गुण्डा नक्कली पेस्तोलसहित पक्राउ

पोखरा/ जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरा महानगरपालिका–८ सिमलचौरबाट दुई जना टोले गुण्डालाई नक्कली पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरीका अनुसार वैशाख १० गते साँझ करिब ७‍३० बजे स्थानीयवासीलाई हतियार देखाई डरत्रास देखाएको भन्ने सूचनाका आधारमा वडा...

९ लाख नगद र १०२ ग्राम ब्राउन सुगरसहित महिला पक्राउ

पोखरा/ प्रहरीले ठुलो मात्रामा नगद र ब्राउन सुगरसहित एक महिलालाई पोखराबाट पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा– ११ फूलबारीबाट २७ वर्षीया मन्दिरा मगरलाई पक्राउ गरेको हो । छापा मार्ने क्रममा उनको साथबाट...

कास्कीमा दोस्रो दिनको ‘स्वीप अप्रेसन’ ६१ जना पक्राउ

पोखरा/ कास्की प्रहरीले सञ्चालन गरेको दोस्रो दिनको स्वीप अप्रेसनमा थप ६१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयले लागुऔषध बिक्री तथा सेवन, मदिरा सेवन गरी समाजमा अशान्ति फैलाउने, गुण्डागर्दीको अभियोगमा उनीहरूलाई...

‘पृथ्वी जोगाउन वन जोगाउनु पर्छ’

म्याग्दी/ पृथ्वी जोगाउनका लागि हामीले हाम्रै वरीपरी रहेको वनलाई जोगाउनु पर्ने बेनीमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीले आयोजना गरेको मौसम तथा जलवायु सुचना सेवा प्रणालि सम्बन्धी अभिमुखीकरणमा बोल्दै...

एसईईका विद्यार्थीलाई वडा नं. २६ को डिजिटल प्रविधिको तालिम

पोखरा/ पोखरा महानगरपालिका वडा नंं २६ ले एसईई दिएर बसेका विद्यार्थीका लागि डिजिटल प्रविधिमा आधारित विभिन्न तालिमहरु बुधबार देखि शुरु गरेको छ । सहभागी विद्यार्थीले रोवटिक्स एण्ड प्रोग्रामिड, भिडियो एण्ड कन्टेन क्रियसन, ग्राफिक्स डिजाईन र...

‘पृथ्वी जोगाउन वन जोगाउनु पर्छ’

म्याग्दी/हामी बसिरहेको पृथ्वी जोगाउनका लागि हामीले हाम्रै वरीपरी रहेको वनलाई जोगाउनु पर्ने बेनीमा आयोजित एक कार्यक्रममा बक्ताले धारणा राखेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीले आयोजना गरेको मौसम तथा जलवायु सुचना सेवा प्रणालि सम्बन्धी...

-->