पोखरा/इन्धन तथा निर्माण सामग्रीको अत्यधिक र अप्रत्याशित मूल्यवृद्धिका कारण देशभरको निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायीहरूले सरकारसँग तत्काल हस्तक्षेपको माग गरेका छन् । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावस्वरूप डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धनजन्य सामग्रीमा...
बागलुङ/नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका अर्जुन चोखाल चयन भएका छन् । बागलुङ बजारमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट चोखाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । वरिष्ठ उपाध्यक्षमा तारानाथ ढुंगाना, उपाध्यक्षहरुमा...
पोखरा/ साहित्यकार सरस्वती प्रतीक्षाले कुनै समय लेखेको कार्यपत्रमा गण्डक क्षेत्रले थुप्रै साहित्यिक सम्राटहरू जन्मायो तर एउटा पनि साहित्यिक साम्राज्ञी नजन्माएको विषय उल्लेख गरेकी थिइन् । धेरैपछि उनै प्रतिक्षाले सोही शब्द दोहो¥याइन्, ‘केही समय पहिले ८/१०...
तनहुँ / गण्डकी प्रदेशका सहकारी संस्थाहरुको व्यवस्थापन सुदृढ गर्दै देखिएका समस्याहरु समाधानसहित सहकारी क्षेत्र सुधारका लागि महत्वपूर्ण सात बुँदे ‘दमौली घोषणापत्र’ जारी गरिएको छ। सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजनामा तनहुँको दमौलीमा शुक्रबार सम्पन्न...
बागलुङ/नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठले उद्योगी व्यवसायीको हितमा सरकारले प्रोत्साहन र राहतका कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । शनिबार बागलुङ बजारमा आयोजित नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा...