शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

फ्रि मिडिया नेटवर्कलाई क्रियाशिल बनाउन कार्यविधि बन्ने

पोखरा/फ्रि मिडिया नेटवर्कलाई क्रियाशिल बनाउनका लागि कार्यविधि निर्माण गरिने भएको छ । फ्रि मिडिया नेटवर्क गण्डकी प्रदेश समितिको सोमबार बसेको बैठकले संस्थालाई क्रियाशिल बनाउनका लागि कार्यविधि निर्माण गर्ने निर्णय गरेको हो । कार्यविधि निर्माणका लागि...

अन्नपूर्ण टोल विकास संस्थामा पूर्णबहादुर गुरुङ दोहोरिए

पोखरा/पोखरा १३ मा रहेको अन्नपूर्ण टोल विकास संस्थामा सुविदार पूर्णबहादुर गुरुङ दोहोरिएका छन् । संस्थाको सोमावार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले गुरुङलाई दोस्रो पटक सर्बसम्मत चयन गरेको संस्थाका कार्यसमिति सदश्य कृष्ण सुवेदीले...

मोदीवेणी धाममा सरसफाइ अभियान

बागलुङ/पर्वत, बागलुङ र स्याङ्जा जिल्लाकै पुरानो घाट भएको सहस्रौ शताब्दीदेखि नै पुजिदै आएको महत्वपूर्ण धार्मिकस्थल मोदीवेणी धाममा सरसफाइ अभियान थालिएको छ । मोदीवेणी धाम कालीगण्डकी नदी र मोदीखोलाको संगमस्थलका रुपमा प्रख्यात छ । यहीँ घाट...

अन्नपूर्ण एफएमको रजत महोत्सवमा २५ जनालाई सम्मान

पोखरा/रेडियो अन्नपूर्णको रजत वर्ष विशेष कार्यक्रमसम्पन्न भएको छ । रजत वर्षको अवसर पारेर रेडियोलाई विभिन्न क्षेत्रमार्फत् सहयोग पु¥याएका २५ जना एक साथ सम्मानित भएका छन् । कार्यक्रम मार्फत संगीत, साहित्य, समाजसेवा, स्वास्थ्य, पत्रकारिता खेलकुद,...

खै सुकुम्बासी राख्ने भनिएको पोखराको बहुतले अपार्टमेण्ट ?

पोखरा/२०७९ सालको जेठ महिनाको १३ गते । ५ दलीय गठबन्धनको तर्फबाट पोखराको मेयरमा निर्वाचित धनराज आचार्यले लेकसाइड जाने बाटोको बुलौँदीदेखि हल्लनचोकसम्मको डिभाडरमा फूलमात्र रोपेनन्,पोखरालाई व्यवस्थित र उत्कृष्ट सहर बनाउने घोषणा गरे । नेकपा एकीकृत...

गलकोटमा एक हप्तासम्म सवै निर्माण कार्य बन्द गरिदै

बागलुङ / गलकोट नगरपालिकाभित्रका सवै निर्माण कार्य एक हप्तासम्म बन्द गरिने भएको छ । आईतवार गलकोट नगर क्षेत्रका निर्माण व्यवसायी र हार्डवयर व्यवसायीहरुको भेलाले एक हप्ताका लागि गलकोट नगर क्षेत्र भित्रका सवै निर्माण कार्य...

हिजो उत्कृष्ट, आज घुससहित पक्राउ

पोखरा/अख्तियारले कास्की प्रहरीमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार विष्णु थापालाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । कास्की प्रहरीको अपराध अनुसन्धान शाखामा खटिएका उनले विभिन्न सहकारी ठगी सम्बन्धी कसुर, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका कसुरको अनुसन्धानमा...

काठेखोलाको प्रशासनिक भवन बनाउन जग्गा प्राप्ती

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाले प्रशासनिक भवन बनाउन जग्गा पाएको छ । विभिन्न संघसंस्थाको सहयोगमा पालिकाको प्रशासनिक भवन बनाउन जग्गा खरिद गरेर हस्तान्तरण गरिएको हो । बिहुँकोट समाज जापान, बिहुँकोट विकास मञ्च र जापान समाज बिहुँकोट लगायतका...

माउण्ट अन्नपूर्णमा शिक्षकलाई उत्प्रेरणा तालिम

पोखरा/पोखराको नदीपुर, भिसी मार्गमा रहेको माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा शिक्षककोे लागि एकदिने उत्प्रेरणा तथा शिक्षण विधि सम्बन्धी तालिम सम्पन्न भएको छ । शैक्षिक सत्र २०८३ को सुरुवातसँगै शिक्षण–सिकाइ प्रक्रियामा नवप्रवर्तन र शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने...

व्यवसायीलाई कर अभिलेखिकरणमा जोडिन आग्रह

पोखरा/बुद्व विशाल बजार व्यापारिक एशोसियसन र पोखरा महानगरपालिका ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीबीच व्यवसायीका समस्या समाधान तथा कर अभिलेखिकरणका विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । एशोसियसनको कार्यालयमा राखिएको कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका ४ का...

-->