शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पर्यटकीय गन्तव्य बन्दै रायरायँकोट

बागलुङ/बागलुङ नगरपालिका–७ स्थित पर्यटकीय स्थल रायरायँकोटमा पर्यटन प्रवद्र्धनका गतिविधि थालिएको छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेपछि रायरायँकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको हो । बागलुङ नगरक्षेत्रका पाँच वटा कोट मिलाएर पञ्चकोट...

स्याउको बोटमा रुपैयाँ फलाउने उद्देश्यमा अविचलित छ शीतोष्ण बागवानी केन्द्र

म्याग्दी/हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा रहेको सरकारी स्वामित्वको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फलफुल तथा तरकारीको विकासमा ६० वर्षदेखि सक्रिय रहँदै आएको छ । २०२३ सालमा स्थापना भएको केन्द्र २०२३ सालमा जिल्लामा बागवानी...

लोमन्थाङमा न्यायिक समितिको तेस्रो सम्मेलन सम्पन्न

मुस्ताङ/ मुस्ताङको लोमन्थाङमा सम्पन्न गण्डकी प्रदेश न्यायिक समितिको तेस्रो सम्मेलनले ‘लोमन्थाङ घोषणा–पत्र २०८३’ जारी गर्दै स्थानीय तहमा न्याय सम्पादनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाएको छ । सम्मेलनले न्यायिक समितिहरूको कार्यदिशा स्पष्ट पार्दै...

बेगनास तालमा वार्षिक चार लाख माछाका भुरा

पोखरा/ बेगनास तालमा जलारी समुदायको जीविकोपार्जन सुदृढ गर्ने उद्देश्यले माछाका भुरा छाड्ने कार्यलाई निरन्तरता दिइएको छ । यसैक्रममा विभिन्न प्रजातिका करिब तीन हजार माछाका भुरा तालमा छोडिएको छ भने वार्षिक रूपमा यहाँ करिब चार...

स्थापना दिवसमा बुद्ध सहकारीद्वारा खाद्यान्न र शैक्षिक सामाग्री वितरण

पोखरा/  १९ औं वर्षमा प्रवेश गरेको अवसरमा पोखराको विशालबजार स्थित बुद्ध बचत तथा ऋण सहकारी संस्थाले पोखरा—२३, माझथुममा रहेको सिद्धबराह तपोवन सन्यास आश्रमलाई सहयोग गरेको छ । सहकारीका अनुसार आश्रममा आश्रित विद्यार्थीका लागि नगद, खाद्यान्न...

पत्रकार महासंघद्वारा स्थानीय तहको ध्यानाकर्षण

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङ शाखाले जिल्ला समन्वय समितिमार्फत यहाँका दशवटै पालिकाका प्रमुखको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको छ । सरकारी विज्ञापन सरकारी सञ्चार माध्यामलाई मात्र दिने सरकारको निर्णयको विरोध गर्दै आन्दोलनमा रहेको नेपाल पत्रकार...

प्रदेश सरकारको औचित्य पुष्टि हुने गरि काम गरौँ– उद्योग तथा पर्यटन मन्त्री रिमाल

पोखरा / गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले प्रदेश सरकारको औचित्य पुष्टि हुने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छन् । जनप्रतिनिधि र कर्मचारीको उद्देश्य साझा भएको उल्लेख गर्दै उनले जनताले अनुभूति...

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा

मुस्ताङ/ जिल्लाको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सेवा थालनी भएको पहिलो आवमा ३८, दोस्रो आवमा ४२ , तेस्रो आवमा ६६ र चालु आवको गत...

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी/ प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको प्रवीणता प्रमाणपत्र तहको एचए र स्टाफ नर्स विषयको पढाइ यस वर्षदेखि सञ्चालन गर्न गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले तयारी अगाडि बढाएको छ । गत असार १६ गते...

सुब्बा नाथु प्रल्हाद प्रतिष्ठान रजत जयन्ती, राष्ट्रिय विभूति घोषणा गर्न माग

पोखरा/ सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ती समारोह मनाएको छ । प्रतिष्ठान स्थापना भएको २५ औँ वर्ष उपलक्ष्यमा सोमबार नाथु प्रल्हाद स्मृति भवन पोखरा–२५ हेमजा याम्दीको सभा हलमा विविध कार्यक्रमको...

-->