शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

१३ वर्षअघि कारागारबाट फरार अभियुक्त पक्राउ

पोखरा/ जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कारागार कार्यालय कास्कीबाट फरार रहेका ३२ वर्षीय हेम कुमार तामाङलाई पुनः नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार...

दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणीलाई

पोखरा/ नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन र दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणी बराललाई सम्मान गरिने भएको छ । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको...

लागूऔषधसहित एक जना पक्राउ

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नं. ८ सिगाना बिमिरबोटस्थित भित्री सडक खण्डमा नियमित चेकजाँचको क्रममा प्रहरीले लागूऔषधसहित बागलुङ नगरपालिका वडा नं. ९ तित्याङका २५ वर्षिय रञ्जन...

बागलुङका ३० सहित गण्डकीका ७१ गभर्वती र सुत्केकीले लिए निःशुल्क हवाई उद्धार सेवा

पोखरा / गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार सेवा कार्यक्रमबाट हालसम्म प्रदेशका ७१ जना लाभान्वित भएका छन्। सेवा सुरुभएपछि यस प्रदेशका ११ मध्ये ७ जिल्लाका ७१ जनाले सो सेवा...

बाख्रापालनबाट कुलबहादुरले गर्न थाले लाखौँ आम्दानी

म्याग्दी / जिल्लाको मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन्। पचास वर्षीय पुनले वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन...

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ/ राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका(४ चुँदीरम्घामा निर्माण गर्न लागिएको भानु साहित्य उद्यानको आज शिलान्यास गरेका छन् । आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा उद्यान निर्माण गर्न लागिएको हो । गत पुसमा उक्त उद्यानको विस्तृत...

मुस्ताङमा यार्सा सङ्कलन सुरु

मुस्ताङ/  मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको हो । यार्सागुम्बा समून्द्री सहतको तीन...

गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीबीच भेटवार्ता भएको छ । पोखरा स्थित प्रदेश प्रमुख निवासमा भएको भेटवार्ताका क्रममा प्रदेश प्रमुख भट्टले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा निर्विरोध निर्वाचित...

जनप्रतिनिधिसंग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण

पोखरा/स्थानीय तहका जनप्रतिनिधिसंग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । पौडेलले बिमा सचेतनामूलक उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको...

अकालमा ज्यान गुमाएको सम्झनामा सामूहिक पितृकार्य

लेखनाथ/पोखरा महानगरपालिका–२७, को खोलाकोडीस्थित सिद्धेश्वर क्षेत्र सुधार समितिले अकालमा ज्यान गुमाएकाको सम्झनामा सामूहिक पितृकार्यको आयोजना गरेको छ । समयको अभाव, घरमा पर्याप्त स्थानको कमी तथा आर्थिक कठिनाइका कारण व्यक्तिगत रूपमा पितृकार्य गर्न नसकेका समुदायलाई लक्षित...

-->