शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जनकल्याण मावि भीमापोखराको व्यवस्थापन समिति अध्यक्षमा भीम किसान

जनकल्याण मावि भीमापोखराको व्यवस्थापन समिति अध्यक्षमा भीम किसान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०८३, सोमबार

बागलुङ/जिल्लाको काठेखोला-२ भीमापोखरामा रहेको जनकल्याण माध्यमिक विद्यालयमा भीम बहादुर किसानको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । आईतवार भएको अभिभावकहरुको भेलाले किसानको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरिएको प्रधानाध्यापक सुशिल गौतमले बताए ।

व्यवस्थापन समितिको सदस्यमा चन्द्र बहादुर थापा, सम्झना बोहोरा, सीता थापा शर्मा, वडाध्यक्ष विद्यापति शर्मा र सदस्य सचिवमा प्रधानाध्यापक सुशिल गौतम रहेका छन् । शिक्षक प्रतिनिधी शिक्षकहरुबाट छनौट गरिने प्रअ गौतमले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->