आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

चराचुरुङ्गी र पुतली बचाउँदा फेवा वरपरका मान्छेलाई के गर्ने ?

पोखरा/२०६९ सालतिर फेवा किनारको बसुन्धरा पार्क, पारिको जंगल र त्यसको टुप्पोमा रहेको अनदुमा एउटा व्यापारिक घरानाको आँखा प¥यो । फेवाको किनारबाट अनदुसम्म केवलकार लैजाने योजना बुनियो । त्यो योजनालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले...

कास्कीमा फरार ५ प्रतिवादी पक्राउ

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ५ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले वैशाख ८ गते विशेष अभियान सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरूलाई कास्की...

लेकसाइडमा पर्यटकलाई सास्ती दिने ३ महिला पक्राउ

पोखरा/ पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा रातिको समयमा पर्यटकहरूलाई अनावश्यक दुःख हैरानी दिने तथा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जना महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय...

कारागारबाट भागेका फरार प्रतिवादी पोखराबाट पक्राउ

पोखरा/ लागू औषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहँदा कारागारबाट फरार भएका एक प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन बस्ने ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङ रहेका छन्। प्रहरीका...

उद्योग व्यापार महासंघ गण्डकीको अधिवेशन बागलुङमा

बागलुङ/आगामी बैशाख १२ गते नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन बागलुङ बजारमा हुने भएको छ । अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट १ सय ५० जना प्रतिनिधि सहभागि हुनेछन् ।...

बेनीबाटै करदाता सेवा दिन शुरु

म्याग्दी/बेनी नगरपालिकाबाटै व्यक्तिगत तथा संस्थागत स्थायी लेखा नम्बर (पान)को काम हुन थालेको छ । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कपिल सिलवालले एक समारोहका बीच मंगलबार समझदारीपत्रमा...

माछापुच्छ्रे गाउँपालिकामा गुफाको विकासका लागि महायज्ञ

पोखरा/कास्कीको पर्यटकीय गाउँपालिका माछापुच्छ्रेमा गुफाको प्रबद्र्धन र विकासका लागि श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको आयोजनामा आगामी बैशाख १७ देखी २४ गतेसम्म लाहाचोक जोगिचौर मणिपरिसरमा उक्त...

कर्मचारीको कार्यशैली परिवर्तन गर्न सांसद पौडेलको निर्देशन

पोखरा/कास्की जिल्लाका प्रशासनिक कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरूसँग सोमबार पोखरामा भएको बैठकमा प्रतिनिधि सभा सदस्य उत्तम पौडेलले कार्यशैलीमा आमूल परिवर्तन गर्न कडा निर्देशन दिएका छन् । उनले विगतमा नेताको पहुँच, भनसुन र चिटका...

कुँडुलेमा ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ कुँडुले फेदीस्थित श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा श्री रंङ्गवैकदेश मुक्तिनायाण भगवानको ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव शुरु भएको छ । सोमबारदेखी शुरु महोत्सवको पहिलो दिन विधिवत पुजाअर्चना गरी सामुहिक श्रीमद्भागवत...

बाख्रा पालेर वार्षिक लाखौ आम्दानी लिन्छन् गौचन

म्याग्दी/ जिल्लाको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट सुरुआत गरेको बाख्रापालन व्यवसायबाट वार्षिक लाखौँ आम्दानी गर्न सफल भएका छन् । ६० वर्षीय गौचनले २०७४ मा घुम्तीकोषको सहुुलियत ब्याजदरको ऋण ३८ हजार १५० र...

-->