आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोल पुग्यो, पुगेन विजुली

नवलपुर/ नवलपुरको पहाडी क्षेत्रमा बिजुलीका तार र पोल पुगे पनि अझै विद्युत् वितरण हुन सकेको छैन । जिल्लाको बुलिङटार गाउँपालिकाको अर्खला, देउरालीलगायतका विभिन्न गाउँमा अझै राष्ट्रिय प्रसारण लाइनको बिजुली नपुगेको हो । बुलिङटार गाउँपालिका–४ को...

गण्डकीमा चैत महिनामा ४४ सवारी दुर्घटना, २४ जनाको मृत्यु

पोखरा/ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पोखराले चैत महिनमा भएका सवारी दुर्घटना, कारवाही र सचेतनामूलक गतिविधिसहितको प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयका अनुसार एक महिनाको अवधिमा ४४ वटा सवारी दुर्घटना भएका...

प्रदेश प्रमुखलाई मुस्लिम आयोगको प्रतिवेदन

पोखरा/गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई पेस गरेका हुन् । संविधानको...

हनुमान मूर्तिमा प्राणप्रतिष्ठा

पोखरा/पोखरा १९ मा विशाल शिलाबाट निर्माण गरिएको वजरंगबली संकटमोचन महावीर अहिरावण वधकारी पञ्चमुखी पवनपुत्र हनुमानजीको मूर्तिमा प्राणप्रतिष्ठा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले उक्त मूर्तिमा प्राण प्रतिष्ठा गरेका हुन् । विशाल शिलामा कुँदिएको वजरंगबली...

बागलुङ नगरपालिका–७ को वडा भवन उद्घाटन

बागलुङ/हालै निर्माण सम्पन्न भएको बागलुङ नगरपालिका वडा नं. ७ को कार्यालय आफ्नै भवनमा सरेको छ । सोमबार कालीमाटीस्थित वडा कार्यालयको भवन नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले संयुक्त रूपमा उद्घाटन गरे । भवन उद्घाटन...

घान्द्रुक पर्यटन व्यवस्थापन समितिमा विक्रम

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट विक्रम गुरुङको अध्यक्षतामा...

एसपी कार्की चैतको उत्कृष्ट प्रहरी घोषणा

पोखरा/गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई गएको चैत महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । एसपी कार्कीको नेतृत्वमा पोखराको मुख्य बजार सभागृहचोकबाट शिवालय चोक जाने गल्लीमा भएको हत्याकाण्डको अनुसन्धानमा उनले...

आर्थिक मामिलामन्त्रीका चुनौती

पोखरा/बागलुङबाट प्रतिनिधित्व गर्ने जीत शेरचन यही वैशाख २ गते प्रदेशको आर्थिक मामिलामन्त्री नियुक्त भए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गर्दा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका जीतको वास्तविक परीक्षा त्यही दिनबाट सुरु भएको छ ।...

बजारका अव्यवस्थित तार र पोल हटाइदै

बागलुङ/सदरमकाुम बागलुङ बजारलाई सौन्दर्यकरण गर्ने अभियानअन्तर्गत अव्यवस्थित इन्टरनेट र केवल टिभीका तार तर विद्युतका पोल हटाउन थालिएको छ । निवर्तमान नगरप्रमुख जनकराज पौडेलको कार्यकालमा शुरु भएको कार्यक्रमलाई वर्तमान नगरप्रमुख वसन्तकुमार श्रेष्ठले पनि निरन्तरता दिंदै बजारनै...

आगलागीबाट बडिगाडको एक घरमा क्षती

बागलुङ (खर्वाङ)/केही अघिदेखि अदुवाबारी सामुदायिक वनमा लागेको आगो गाउँमा फैलिँदा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नं. ४ जलजलाको वनमा लागेको आगो बस्तीमा पस्दा घरमा क्षती...

-->