बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

खानेपानी र बिजुली कहिले पाउने ?

बागलुङ, २४ भदौ – बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका स्थानीय वडाभित्र खानेपानी र बिजुली सेवाबाट आजित भएको गुनासो गरेका छन् । नेकपा काठेखोला गाउँपालिकाले संचालन गरेको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रमका सहभागीले आफ्ना प्रतिनिधिसँग वडाका सबै वस्तीमा स्वच्छ...

दुई तहको समन्वय अभावले भ्रष्टाचार बढ्यो

बागलुङ, २४ भदौ – प्रदेश र स्थानीय सरकार बिच समन्वयको अभाव हुँदा सुशासन कायम गर्न कठिन भएको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दुई सरकार बिचमा रहेको शुन्यताले बिकास निर्माणका काममा समेत प्रभाव...

बागलुङका ४ वटा स्नोकर हाउसमा छापा

बागलुङ, २४ भदौ – लागुपदार्थ सेवन गरिरहेको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार जिल्ला सदरमुकाममा रहेका चारवटै ‘स्नोकर हाउस’हरुमा छापा मारेको छ । प्रहरीले सोमबारनै चार स्नोकर हाउसबाट १६ जना युवाहरुलाई नियन्त्रणमा लिएको थियो...

सांसद डा. सूर्य पाठकलाई बालुवा तस्करद्धारा धम्की

बागलुङ, २४ भदौ – बागलुङ १ नम्वर क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद डा. सूर्य प्रसाद पाठकलाई बालुवा तस्करहरुले धम्की दिएका छन् ।कालीगण्डकीमा भएको बालुवा तस्करी बारे डा. पाठकले संसदका आवाज निकाले पछि बाग्लुङका बालुवा तस्कारहरु...

कर्ममा विश्वास गर्ने वडाध्यक्ष

पर्वत,२४ भदौ-  पर्वतको कुस्मा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुवासचन्द्र पौडेल हुन् । वडाध्यक्ष हुनुभन्दा पहिलेबाट नै कृषि कर्ममा तल्लिन उनी वडाध्यक्ष भएपछि झनै सफल कृषक बनेका छन् । धेरै नेताहरुले भाषण गर्ने...

लेउवाको कार्यसमितिलाई लेकसिटीको सम्मान

पोखरा,२४ भदौ – लेखनाथ व्रोडकास्टीङ कम्पनी प्रालिको संचार संस्था रेडियो लेकसिटी ९६.२ ले लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई बधाई तथा स्वागत र सम्मान गरेको छ । संघको २३ औं बार्षिक साधारण...

म्याग्दीमा मखमली फूल र डाइगन फुडको व्यावसायिक खेती

म्याग्दी, २३ भदौ – हिमाली जिल्ला म्याग्दीमा पहिलो पटक मखमली फूल र डाइगन फुड (सिउडी फल)को व्यावसायिक खेती शुरु भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नं ४ सिंगा र आगेबगरमा रु ६ करोडको लगानीमा...

सचेतना फैलाउँदै स्थानीय सरकार

बागलुङ, २३ भदौ – देशभर फैलिएको डेंगुको संक्रमण बागलुङका केही व्यक्तीमा देखिएको छ । संक्रमणको त्रास फैलिएपछि बागलुङका बिभिन्न संघसंस्था र स्थानीय सरकारले जनचेतनामूुलक कार्यक्रमहरु सञ्चालन गर्न थालेका छन् । बागलुङ, गल्कोट र जैमिनी नगरपालिकाले...

‘फेवातालको पानी उघाएर खान्थ्यौं, अहिले त्यहीँको फोहोर उठाउँछौं’

मंगली जलारी पोखराको नयाँबजारमा जन्मिएकी हुन्। उनलाई आफ्नो जन्ममिति ठ्याक्कै थाहा छैन। तर उति बेला जन्मिने हजुरआमाहरूले जस्तै भन्छिन्, ‘मलाई ९० सालको भुइँचालो अलि अलि याद छ।’ यो हिसाबमा उनी ९० वर्ष हाराहारी पक्कै भइन्। उनका...

कालीगण्डकी प्रशारण करिडोरकोे ‘पोखरेबगरमा’ टावर निर्माणको बैकल्पिक मार्गबारे अध्ययन सुरु

म्याग्दी, २३ भदौ –  बहुचर्चित कालिगण्डकी प्रशारण करिडोरको दाना–खुर्कोट प्रसारण लाइन अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको बैकल्पिक मार्गबारे अध्ययन सुरु गरिएको छ । टावर निर्माणका कारण बस्ती र जग्गा जोखिममा परेको भन्दै स्थानीयले...

-->