बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बैंकर्सले दियो प्रहरीलाई साईकल

बागलुङ,२७ भदौ- बजार क्षेत्रमा हुने अपराधिक क्रियाकलाप रोक्ने प्रहरीको अभियानमा सघाउन बित्तिय संस्थाहरुले सहयोग गरेका छन् । बागलुङ स्थित बैंकर्स एसोसिएसनले सुरक्षा गस्तीमा सघाउने भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङलाई साईकल सहयोग गरेको हो । सदरमुकाम...

मनाङमा जहाज ! असोज १० बाट नियमित उडान

मनाङ, २७ भदौ – हिमालपारीको जिल्ला मनाङमा जहाज पुगेको छ ।  हुम्डे विमानस्थलको पक्की धावनमार्ग बनेको झण्डै पाँच वर्षपछि शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका...

मध्यपहाडी लोकमार्गमा काम धमाधम

बागलुङ, २७ भदौ – सदरमुकामदेखि पश्चिम गलकोटतर्फ यात्रा गर्दा धेरै स्थानमा लोकमार्गको काम भैरहेको देख्न सकिन्छ । पटक पटक लगाइएका ठेक्का तोडिएर अलपत्र परेको मध्यपहाडी लोकमार्गको काम अब भने सकिएलाझै देखिएको स्थानीयले बताए । बर्षौदेखि...

इकाई र विव्यसको प्रयासमा भवन बन्दै

बागलुङ, २७ भदौ – भूकम्पले भत्केको गलकोटको एक बिद्यालय निर्माणको काम सुरु भएको छ । राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई भवन बागलुङले निर्माण गर्ने बिद्यालयका लागि काम थालिएको हो । गलकोट नरपालिका...

बागलुङमा डेंगु संक्रमितको संख्या ६ पुग्यो

बागलुङ, २७ भदौ – बागलुङमा डेंगुको संक्रमितको संख्या ६ पुगेको छ । स्वास्थय कार्यालय बागलुङका अनुसार पछिल्लो समय धौलागिरी अञ्चल अस्पतालमा जाँच गराउन आएका मध्ये थप तीन जनामा संक्रमण देखिएको हो । दुई साता पहिले...

‘स–फुँ–क्ह्याल्स सांस्कृतिक साँझ’को तयारी अन्तिम चरणमा

पोखरा,२७ भदौ – तमु प्ये ल्हु संघ केन्द्रीय समितिको आयोजनामा आउँदो शनिबार पोखरामा ‘स–फुँ–क्ह्याल्स सांस्कृतिक साँझ’को आयोजना हुँदैछ । मनोरञ्जनात्मक भनिए पनि यो सांस्कृतिक कार्यक्रम वोन धर्माबलम्बीलाई एउटै छातामुनि गोलबन्द गर्न तथा आउँदो राष्ट्रिय जनगणना–२०७८ मा...

तनहूँ र गोरखामा प्रकृति मानव अभियान गठन

पोखरा, २७ भदौ – प्रकृति मानव केन्द्रित जनअभियानले संगठन विस्तार अगाडि बढाएको जनाएको छ । विभिन्न जिल्लामा कार्यसमिति गठन गर्ने क्रममा गण्डकी प्रदेशका तनहूँ र गोर्खामा संस्थाको नयाँ तर्दथ समिति गठन भएका छन् । तनहूँको...

सहकारीले महिलाहरुको आर्थिक गतिबिधि चलायमान

पोखरा,२७ भदौ – रामघाट महिला बचत तथा ऋण सहकारी संस्था आठौं साधारण सभा तथा चौथो अधिबेशन बिहिबार पोखरामा सम्पन्न भएको छ । अधिबेशनले यशोधा देबी गुरुङको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ ।...

५ किलोमिटर दुरीको भाडा १३० रुपैयाँ !

म्याग्दी,२६ भदौ – बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् । बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यवसायीका प्रतिनिधिको बैठकबाट तय भएको भन्दा बढी भाडा...

बक्रेक आधारभूत विद्यालयलाई युवा उद्यमी मञ्चको सहयोग

पोखरा, २६ भदौ – २०७२ सालको भूकम्पबाट क्षति भएको कास्कीको पोखरा २१ कृस्तिस्थित तत्कालीन बक्रेक आधारभूत विद्यालयलाई नेपाली युवा उद्यमी मञ्च पोखराले सहयोग गरेको छ । मञ्चका वर्तमान अध्यक्ष वैभव पौडेलको नेतृत्वमा ३ वटा...

-->