पोखरा,२९ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार अब कथा सुनाएर मात्रै नबस्ने बताएका छन । ‘अनेकौँ समस्या छन् भनिरह्यौँ ,अब यस्ता कथा हालेर हामी बस्दैनौँ ,कर्मचारी आएन ,संघ सरकारले दिएन भनेर...
यातायात क्षेत्रको सवाललाई समाधान गर्न तयार : सांसद अधिकारी
पोखरा, २९ भदौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य खगराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रको सवाललाई समाधान गर्न आफु पुर्ण रुपमा तयार रहेको बताएका छन । पूर्व मन्त्री समेत रहेका...
गण्डकी प्रदेशको सम्वृद्धिको मुख्य आधार पर्यटन नै हो : मन्त्रि बस्नेत
बागलुङ, २९ भदौ – गण्डकी प्रदेशका भौतिक पुर्वधार विकास मन्त्रि रामशरण बस्नेतले यस प्रदेशको सम्वृदीको मुख्य आधार भनेको पर्यटन भएको बताएका छन । शनीबार बागलुङको पञ्चकोटमा आयोजित पञ्चकोट विराट श्री सभामा सम्बोधन गर्दै उनले...
गण्डकीका विद्यार्थीले मार्फामा गरे निःशुल्क स्वास्थ्य शिविर
मुस्ताङ, २८ भदौ – गण्डकी आवासीय माध्यामिक विद्यालय पोखराका पूर्व विद्यार्थीहरुले मुस्ताङको मार्फामा आफ्नै खर्चमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । शिविरमा विभिन्न रोगका करिब एक हजार जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै...
जेसिज सप्ताहमा बागलुङका सिर्जनशील दुई युवा सम्मानित
बागलुङ, २८ भदौ – बागलुङ जेसीजले हरेक बर्ष मनाउने जेसिज सप्ताह शनिवारदेखि सुरु भएको छ। जेसीज सप्ताह शुभारम्भका अवसरमा बागलुङका सिर्जनशील दुई युवा सम्मानित भएका छन् । नेपाल टेलिकम बागलुङ शाखा प्रमुख केशव शर्मा...
स्वस्थ्य बच्चा प्रतिस्पर्धा हुने
बागलुङ,२८ भदौ- बागलुङमा स्वस्थ्य बच्चा प्रतिस्पर्धा हुने भएको छ । बागलुङ जेसीजले भदौ २९ गते ६ महिनादेखि ५ बर्ष उमेर समुहका बच्चाहरु बीच यो प्रतिस्पर्धा गराउन लागेको हो । बच्चाको पोषण, उसले पाएको खोप,...
सांस्कृतिक भूमिकामा लोमान्थाङमा राजा
लोमान्थाङ ( उपल्लो मुस्ताङ), २८ भदौ – कानूनत ःदेशमा राजा छैनन् । तर, उपल्लो मुस्ताङको लोमान्थाङमा भने अहिले पनि राजाको उपस्थिति मात्रै छैन, खटन–पटन नै चल्छ । त्यहाँ पनि चुनिएका जनप्रतिनिधिहरु छन् तर उनीहरुले...
प्रोत्साहन रकमले भौतिक संरचना निर्माण
बागलुङ, २८ भदौ – समुहमा उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले दिएको रकमबाट यहाँका कृषि समुह तथा सहकारीले भौतिक संरचना निर्माण गरेका छन् । जिल्लाको जैमिनी नगरपालिकाको एक सहकारी र एक कृषक समुहले भवन र...
जिल्ला अदालत बागलुङ लक्षभन्दा बढी मुद्दा फैसला
बागलुङ, २८ भदौ – जिल्ला अदालत बागलुङमा गत आर्थिक बर्ष लक्षभन्दा धेरै मुद्दा फैसला भएका छन् । शुक्रबार भएको समीक्षा कार्यक्रममा उक्त जानकारी दिईएको हो । समिक्षा तथा पत्रकार सम्मेलन कार्यक्रममा गत बर्ष ४ सय...
कृष्ण केसी वेपत्ता, खोजी गरिदिन परिवारको अपिल
गलकोट, २७ भदौ – ताराखोला गाउॅपालिका- ३ हिल घुस्मेलीका कृष्ण केसी गत शनिबार देखि बेपत्ता छन । मानसिक रुपमा असन्तुलन ४२ वर्षिय केसी शनिबार दिउॅसो १२ बजेको समयमा घरबाट केहि नभनी निस्किएको र ६...