लोमान्थाङ (उपल्लो मुस्ताङ) १ असोज – ‘उनीहरु सुनबाट (औषधी) बनाउँदैन,चाँदीबाट बनाउँदैन, जडिबुटीबाटै बनाउँछ क्याप्सुल पनि’, लोमान्थाङका आम्ची घ्याछो विष्टले लो–कुन्फेन आम्ची औषधालय स्कूलमा रहेका औषधी देखाउँदै आफ्नै लवजमा भने,‘ धेरैजसो सिटामोल चिराइतोबाट बनाउँछ ।’ ६१...