शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

लक्ष्मी विद्यापदक विजेताको नाम घोषणा

पोखरा, ३ असोज – लक्ष्मी हाउस पोखराबाट स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्धारा संचालित लक्ष्मी विद्यापदक–२०७६ पाउने विद्यार्थीहरुको नाम सार्वजनिक भएको छ । पोखराका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायमा विविएस र विविएतर्फ स्नातक र व्यवस्थापनको...

पोखरा ट्रेड मलको दशैँ तिहार उपहार योजना सार्वजनिक

पोखरा, ३ असोज – पोखराको चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मलले चाडपर्वको किनमेललाई लक्षित गरि ‘दशैँ तिहार उत्सव–२०७६’ घोषणा गरेको छ । ट्रेड मल व्यवस्थापनले दशैँ तिहारजस्ता चाडको मुखमा घोषणा गरेको यो योजनाको बम्बर उपहारको रुपमा...

स्वदेशी सीप र फलामले बनाइएको एउटा पुल !

भिमाद ( तनहुँ ),३ असोज- हामीले सुन्दै आएका छौँ,‘नेपालमा सियो पनि बन्दैन ।’ साँच्चै नेपालमा सियो बन्दैन । सियो बनाउन नसक्नेले अरु के सोच्नु ? तर, तीन सय वर्षअघिको कुरा भने ठ्याक्कै उल्टो थियो...

मानवसेवा आश्रमको खर्च सार्वजनिक

बागलुङ, असोज – मानवसेवा आश्रम बागलुङले आर्थिक बर्ष २०७५÷०७६ को बार्षिक हिसाव किताब सार्वजनिक गरेको छ । बिहिवार आयोजित एक कार्यक्रममा संचालक सदस्य होमनाथ तिमिल्सिनाले आर्थिक क्रियाकलाप सार्वजनिक गरेका हुन् । उनका अनुसार गत आर्थिक...

‘संबिधानको सफलता कार्यान्वयनमा निर्भर’

बागलुङ,३ असोज- २०७२ साल असोज ३ गते नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले संविधान जारी गरे । जनप्रतिनिधिको रुपमा संविधानसभाका ६ सय १ सदस्यले लेखेको संविधान नेपालकै इतिहासमा पहिलो पटक आएको हो । ७० बर्ष...

पर्यटक बोलाउन गण्डकी प्रदेशको सेल्स मिसन ९-१६ सम्म

पोखरा, २ असोज – नेपाल भ्रमण वर्ष २०२० अघि गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ मनाउँदैछ । आन्तरिक पर्यटन वर्षमा आधारशीला तय गर्ने र २०२२ भित्रमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य गण्डकी सरकारको...

बागलुङका सवारी चालक अव आफ्नै सवारी पोशाकमा

बागलुङ, २ असोज – अव बागलुङका सवारी चालक पनि आफ्नै सवारी पोशाकमा भेटिने भएका छन । सर्वसाधारण नागरिक सामु सवारी चालकको पहिचान गराउन छुट्टै पोशाकको व्यवस्था गरिएको हो । सामुदाय प्रहरी–साझेदारी कार्यक्रम, ट्राफिक प्रहरी...

नियमित महशुल तिरेका होटललाई ५५ लाख सम्मको विद्युत विल

पोखरा, २ असोज – हरेक महिनाको विद्युत महशुल नियमित रुपमा तिर्दै आएका पोखराका होटललाई नेपाल विद्युत प्राधिकरणले अतिरिक्त रुपमा लाखौं रुपैयाँको विल थमाएको भन्दै पोखराका होटलकर्मीहरुले ज्याजदी नगर्न प्राधिकरणलाई सचेत गराएका छन् । महिनैपिच्छे विल...

विश्वकर्मा मा.वि.को ६८ औं बार्षिकोत्सब सम्पन्न

बागलुङ,२ असोज – विश्वकर्मा माध्यमिक विद्यालय बा.न.पा.७, कालिमाटी बागलुङको ६८ औं बार्षिकोत्सब एवं अभिभावक दिवस बुधबार सम्पन्न भएको छ । मूल समारोहको शुभारम्भ पछि बोल्दै नगर प्रमुख जनकराज पौडेलले विद्यालयको शैक्षिक तथा भौतिक विकास संगै...

१५ जना ट्यालेन्ट अफ धौलागिरीको चौथो चरणमा प्रवेश

बागलुङ,२ असोज – धौलागिरी एफ.एम बागलुङले संचालन गरेको ट्यालेन्ट अफ धौलागिरीको तेस्रो चरणमा १५ जना अघिल्लो चरणमा प्रवेश गरेका छन् । हालै प्रकाशन भएको नतिजाबाट १५ जना चौथो चरणमा प्रवेश गरेका छन् । चौथो चरणको छनौट...

-->