घटस्थापनाका दिन सार्वजानिक विदा दिन क्षत्री समाज नेपालको आग्रह
पोखरा, ६ असोज – राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकताः आजको आवश्यकता भन्ने मुलनारालाई आत्मसाथ गर्दै क्षत्री समाज नेपालले नेपालीहरुको महान पर्व बडा दशैँको पहिलो दिन घटस्थापनाका दिन सार्वजानिक विदा दिन माग गरेका...
गाउँपालिका पुग्ने सडकमा प्राथमिकता
बागलुङ, ६ असोज – ताराखोला गाउँपालिकाले सबै बस्तीबाट गाउँपालिका कार्यालय पुग्ने सडकलाई प्राथमिकतामा राखेर काम गरेको छ । अघिल्लो बर्ष, गत बर्ष र चालु बर्षका अधिकांस सडकको काम गाउँपालिका केन्द्रदेखि बस्ती जोड्ने काममा लगानी भएको...
काँडे बजारमा एक घर एक धारा
पोखरा,६ असोज -अन्नपूर्ण ३ स्थित काँडे बजारमा एक घर एक धारा निर्माण गरिएको छ । त्यहाँका कुल ४७ घरधुरीमा धारा निर्माण गरिएको हो ।कार्यक्रमको गाउँपालिका अध्यक्ष युवराज कुँवरले उद्घाटन गरे ।
कार्यक्रमका बोल्दै अध्यक्ष कुँवरले...
गाँउको युवाहरुको लागि प्रेरणाको स्रोत बने कुखुरा पालक बिकास
तनहुँ ,६ असोज – चार बर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कडा मेहनत गर्दा पनि सोचे अनुरुपको उपलब्धि हासिल गर्न नसके पछि तनहुँ ब्यास १४ कुलुङ्का २८ बर्षका बिकास आले आफ्नै देशमा केही उधम गरौ...
पर्यटकलाई पञ्चेबाजाले स्वागत
पोखरा, ६ असोज – विश्व पर्यटन दिवसमा पोखरा आउने पर्यटकलाई बाजा बजाउँदै फूलमालाले स्वागत गरिने भएको छ । सेप्टेम्बर २७ अर्थात, असोज १० गते पहिलो फ्लाईटबाट पोखरा भित्रिने पर्यटकलाई विमानस्थलमा नै पुगेर स्वागत गर्ने...
घोरकुना पुलको शिलान्यास
पोखरा, ५ असोज – पोखरा महानगरपालिका वडा नम्बर १६ को तुम्के घोरकुना खोलामा पक्की पुल बन्ने भएको छ । पोखरा महानगरपालिकाले साविक अर्मला गाविसको घोरकना खोलामा पुल निर्माण गर्न लागेको हो । मोटेरेबल पुलको आइतबार...
धनि बन्न उत्पादनमा जोडिनुहोस्ः अध्यक्ष थापा
बागलुङ, ५ असोज – काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले खल्तीमा पैसा राखेर कोहि धनी नबन्ने र आफुलाई उत्पादनमा जोडनुपर्ने बताएका छन । गुहेली सञ्चार सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराको शनिबार...
कतै कच्ची पुल कतै खोलैखोला
बागलुङ, ५ असोज – बागलुङका सबै ग्रामीण बस्तीमा जिप चल्छन् । मुख्य राजमार्गमा बस चलेपनि ग्रामीण सडक बस चल्ने खालका छैनन् । नगरपालिका भित्रै पनि बस चल्ने सडक अभाव छ ।
हिउँदमा धुलो उडाएर घरघरै पुग्ने...
म्याग्दीको बगरपाँटमा आएको बाढीले बगाउँदा दुई बलिका बेपत्ता
बेनी, ५ असोज – म्याग्दीको बेनी नगरपालिका- २ बगरपाँट स्थित कोटखोलामा आएको बाढीले बगाउँदा स्थानीय दुई बलिका बेपत्ता भएकी छिन् । गयराती अविरल बर्षाका कारण कोट खोलामा आएको बाढीले बगाउँदा बगरपाँटीकी पार्वती परियारकी ९...
लमजुङ, ५ असोज- जिल्लाका सामुदायिक विद्यालयले सञ्चालन गरेको ‘दिवा खाजा’ कार्यक्रम प्रभावकारी बनेको छ । विद्यालयमा विद्यार्थीको आकर्षण बढाउँन र जङ्कफुडका कारण स्वास्थ्यमा नकरात्मक असर पर्ने भएकाले विद्यालयमा स्वस्थ दिवा खाजाको व्यवस्था गरिएको थियो।...