शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखरी संरक्षणको बजेट रुख फँडानीमा खर्च

बागलुङ,८ असोज –  बागलुङको बडिगाड गाउँपालिकाले पौराणिक पोखरीको संरक्षणका लागि बिनियोजन भएको बजेट रुख फँडानीमा खर्च गरेको छ । गत आर्थिक बर्षमा वडा नं. ५ मा पर्ने केशा पोखरी संरक्षणको लागि छुट्टाईएको ५ खाल...

बिरौटामा डेंगु सचेतना कार्यक्रम

पोखरा,८ असोज –  विभिन्न लायन्स क्लबहरुको संयुक्त आयोजनामा पोखराको बिरौटामा डेंगु सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा फेवा सिटी, स्मार्ट टाउन, वाराही टाउन, मिड टाउन र वर्किङ टुगेदरको संयुक्त आयोजनामा...

मजदूरको मन दुखाउने एउटा पोष्टर

पोखरा,८ असोज – गण्डकी प्रदेशको उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयले आन्तरिक पर्यटन वर्ष २०१९ लाई लक्षित गरि एउटा पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा ‘गण्डकी प्रदेश आउनुहोस्,आन्तरिक भ्रमण वर्षमा पाहुना बन्नुहोस्’ भन्ने आह्वान गरिएको...

विद्यालय शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम

पोखरा,७ असोज – पोखरा महानगरपालिकाका विभिन्न ३० वटा विद्यालयका ६० जना अगुवा शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम प्रदान गरिएको छ । असोज २ गतेदेखि सुरु भएको तालिमको समापन मंगलबार एक समारोहका बीच भएको छ । तालिमको...

कर्मचारी अभावले ‘आलु जोन’ कार्यक्रम प्रभावित

बागलुङ, ७ असोज – दरवन्दी अनुसारका कर्मचारी नहुँदा बागलुङ र गुल्मीमा सञ्चालनमा रहेको ‘आलु जोन ’ कार्यक्रम प्रभावित भएका छन् । बागलुङ र गुल्मी जिल्लाका आठ स्थानीय तहमा कार्यक्रम सञ्चालनका लागि स्थापना भएको प्रधानमन्त्री कृषि...

बागलुङ नगरमा सबैखाले अपांगताको पढाई

बागलुङ, ७ असोज – चार प्रकारका अपांगता भएकाहरुलाई छात्रावास सहितको पढाई गर्ने बिद्यालयहरु स्थापना र संचालन भएका छन् । बागलुङ नगरपालिका भित्रै चारै प्रकारका अपांगलाई पढाउने बिद्यालय बनेको हो । सदरमुकामस्थित बागलुङ नगरपालिका वडा नं....

विद्यार्थी फर्केपछि प्राण पायो विद्यालयले

बागलुङ, ७ असोज – गत शैक्षिक सत्रमा ७ जना शिक्षक रहेको विद्यालयमा ६ जना मात्रै विद्यार्थी थिए । भएका विद्यार्थी समेत नियमित विद्यालय नआउने गरेका कारण विद्यालय सधैं सुनसान जस्तै हुन्थ्यो । बागलुङ बजार नजिकै...

नवलपुरमा कार र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु

कावासोती,७ असोज – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल...

भिमादको सिद्धगुफा ओझेलमा

तनहुँ, ७ असोज – सरकारले घोषणा गरेको सय गन्तव्य भित्र परेको तनहुँको भीमाद नगरपालिकामा रहेको सिद्ध गुफा ओझेलमा परेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण सिद्ध गुफाको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको हो । नेपालका गुफामध्ये...

गण्डकी विश्वविद्यालय विधेयकमा संशोधन

पोखरा,७ असोज – विदेशी नागरिकलाई विश्वविद्यालयको सर्वोच्च निकाय ‘न्यासिक परिषद’ मा राख्ने व्यवस्था गरिएपछि विवादित बनेको गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयकले उक्त व्यवस्था हटाएको छ । गण्डकी सरकारले गैह्रनेपाली व्यक्तिलाई...

-->