नगरप्रमुख पौडेलले स्विच थिचे, धारामा पानी खस्यो, स्थानीय रमाए !
बागलुङ, ५ असोज- सदरमुकाम बागलुङ बजार नजिकै रहेर पनि खानेपानीको समस्या झेलीरहेका थिए बानपा-४ पाखराथरका स्थानीयवासीले । निर्वाचनको वेला खानेपानी पुराउने वाचा गरेका थिए नगरप्रमुख जनकराज पौडेलले त्यही पुगेर । लामोसमयको समस्यालाई समाधान गर्न...
विकासवाट संमृद्धि उपसभामुख शर्मा
पोखरा,४ असोज – पोखरा महानगरपालिका वडा नम्वर ९ शान्तिवन नाला, प्रतिक्षालय तथा सोलार लाईट जडान उपभोतmा समितीको आयोजनामा सनिवार नाला प्रतिक्षालय तथा सोलार लाईटको उद्वघाटन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमलाई रिवन काटेर उद्वघाटन गर्दै गण्डकी...
विकासको गति बढ्दै जान्छ, अर्थतन्त्र ठीक छ : अर्थमन्त्री खतिवडा
पोखरा, ४ असोज – अर्थमन्त्री डा. युवराज खतिवडाले देशकासबै आर्थिक सूचकांकहरु ठीकठाक रहेको बताएका छन् । उनले मुलुक आर्थिक रुपले खत्तमै भयो भन्ने हल्लाहरु निराधार भएको जिकिर पनि गरे ।
‘लगातार ७ प्रतिशतभन्दा माथिको आर्थिक...
कास्की-२ बाट प्रतिनिधीसभामा चुनाव नलड्ने वामदेवको घोषणा
पोखरा, ४ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवलाय सदस्य तथा प्रस्तावित उपाध्यक्ष कमरेड बामदेव गौतम मंसिरमा हुने उपनिर्वाचनमा कुनै पनि क्षेत्रबाट उम्मेदवार नहुने भएका छन । कास्की २ को उपनिर्वाचनमा उम्मेदवार हुने चर्चा...
पोखरा महानगरको अध्यक्षमा पौडेल र सचिवमा लामिछाने चयन
पोखरा, ४ असोज – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सवै महानगर अध्यक्ष र सचिवको टुंगो लगाएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो । काठमाडौं...
म्याग्दी र बागलुङका छ जनाको कैद मिनाहा
म्याग्दी, ४ भदौ – संविधान दिवसको अवसरमा म्याग्दी कारागारमा जेल जीवन बिताइरहेका चारजना कैदीलाई आम माफी दिइएको छ । दिवसको अवसरमा कानुनमा तोकिए अनुसार ४० प्रतिशतभन्दा बढी कैद अवधी पूरा भएका र असल चालचलन भएका...
शासन प्रणालीबाटै राष्ट्रियता एकता कायम-मुख्यमन्त्री गुरुङ
पोखरा, ४ असोज – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी गुरुङले नेपालले शासन प्रणालीबाटै राष्ट्रियता एकता कायम गरेको वताएका छन । संविधान दिवसको अवसरमा मुख्य न्यायाधिवक्ताको कार्यालयले शुक्रवार आयोजना गरको नेपालको संविधानका चार बर्ष र भावी...
पिसिसिआई उत्कृष्ट बस्तुगत संघ सम्मान फर्निचर एण्ड फर्निसिङ व्यवसायी संघलाई
पोखरा, ४ असोज – पोखरा उद्योग वाणिज्य संघले हरेक दुई वर्षमा प्रदान गर्ने ‘ पिसिसिआई उत्कृष्ट बस्तुगत संघ सम्मान–२०७६’ बाट पोखरा फर्निचर एण्ड फर्निसिङ व्यवसायी संघ, कास्की सम्मानित हुने भएको छ । पोखरा उद्योग...
होटलकर्मीलाई सनराइजको वित्तीय साक्षरता
पोखरा ४ असोज – सनराइज बैंक लिमिटेडको आयोजना तथा पश्चिमाञ्चल होटल संघ पोखराको समन्वयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
बैंकको १२ औं वार्षिकोत्सवको अवसरमा आधारभूत लेखा तथा कर नीति विषयमा...
पोखरा,४ असोज – कपडा व्यवसायी एशोसियसन कास्कीले रुपा गाँउपालिका वडा नं. ६ स्थित शारदा आधारभुत विद्यालयमा अध्ययन गर्ने छात्राछात्रहरुलाई शैक्षिक सामाग्री तथा ड्रेस प्रदान गरेको छ । संविधान दिवस २०७६ को अवसरमा शैक्षिक सामाग्रीहरु प्रदान...