शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

आलु भण्डारणलाई ३० लाख लगानी

बागलुङ, २ असोज – काठेखोला गाउँपालिकाको धम्जा आलुका लागि चर्चित ठाउँ हो । प्रसस्त फल्ने आलुका लागि किसानले भण्डारनको अगुवाई गरेपछि गाउँपालिका र प्रदेश सरकारको लगानी थपेर भण्डारन केन्द्र बनाइएको छ । किसानका अनुसार धम्जामा...

ज्ञानलाई विज्ञान र विज्ञानलाई प्रविधिसँग जोड्न नसक्दा देशले फड्को मार्न सकेन-मन्त्री लम्साल

पर्वत, २ असोज – गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले ज्ञानलाई विज्ञान र विज्ञानलाई प्रविधिसँग जोड्न नसक्दा देशले फड्को मार्न नसकेको वताएका छन । पर्वतको फलेवास नगरपालिका – २ स्थित भुमे आधारभुत...

पोउवा संघद्धारा मानव सेवा आश्रमलाई दराज सहयोग

पोखरा, २ असोज – पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५ आँै अधिवेशनको सन्दर्भमा पोखराको बिरौटामा रहेको मानव सेवा आश्रमलाई पाँचवटा स्टिल दराज प्रदान गरेको छ । आश्रममा रहेका आश्रितहरुको कपडा व्यवस्थित तरिकाले राख्ने प्रयोजनका निम्ति...

लोकदोहोरी अध्यक्षमा सुरेन्द्रको घोषणा

पोखरा, २ असोज – राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान गण्डकीको असोज ३ गते हुन गईरहेको अधिबेशमा अध्यक्ष पदका लागि सुरेन्द्र गुरुङले घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गरी उनले गण्डकीको अध्यक्षमा उमेद्वारी...

होटेल सञ्चालकलाई मानव बेचबिखनको मुद्धा

पोखरा, २असोज – घरमा खाने खर्च पनि नभएपछि एक युवती काम खोज्दै पोखरा आईन् । सहर जाने र काम गर्ने अनि केही रकम बचाएर घरखर्च पठाउने सोचका साथ उनी काम खोज्दै होटेल चहारिन् ।...

हेल्लो मुख्यमन्त्री‐ डेंगु टोली पानी मात्र पोखेर गयो

पोखरा, २ असोज – डेंगु रोगको संक्रमण अहिले भयवह रुपमा फैलिदो छ । रोगकै कारण जनता त्रसित छन् भने सरकारले यसलाई नियन्त्रणका लागि पहल गरिरहेको बताएको छ । गण्डकी प्रदेशमा करिब १५ सयको हराहारीमा...

बागलुङ नगरपालिकामा प्रमुख उपप्रमुख बिबाद

बागलुङ, १ असोज – बागलुङ नगरपालिकाको कार्यपालिका बैठक दुइ महिना देखि बस्न सकेको छैन । बैठक नबसेपछि उपप्रमुख सुरेन्द्र खड्काले तत्काल बैठक बोलाउन माग गरेका छन् । सोमबार नगरप्रमुख जनकराज पौडेललाई पत्राचार गरेर तत्काल बैठक...

सौन्दर्यकला आधारभूत तालिम सम्पन्न

पोखरा,१ असोज – पोखरा महानरपालिका वडा १० ले वडाका किशोरी तथा महिलाहरुको लागि आधारभूत सौन्दर्यकला तालिम दिएको छ। आधारभूत तालिमको आयोजना गरिएको हो । । तीन महिने सो तालिममा १६ वर्ष देखि ३५ वर्षसम्मका...

प्रदेशले काम गर्ने समय आएको छ : मुख्यमन्त्री गुरुङ

पोखरा,१ असोज – गण्डकी प्रदेशको भ्रमणमा आएको सुदुरपश्चिम प्रदेशका सभासदहरुको टोलीले मंगलबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटेको छ । अर्थ, विकास तथा प्राकृतिक स्रोत साधन समिति सभापति हर्कबहादुर कुँवरको नेतृत्वले सभासदको टिमले मुख्यमन्त्रीसँग सामुहिक भेटगर्दै...

बजार अनुगमन गर्न माग

स्याङ्जा,१ असोज – राष्ट्रिय उपभेक्ता मञ्च स्याङ्जाले चाडबाड नजिकिए संगै बजारमा ब्यापारीहरुले उपभोग्य वस्तुमा महङ्गो शुल्क लिएर ठगिन सक्ने भन्दै बजार अनुगमन गर्न माग गरेको छ । मञ्चले मंगलबार एक विज्ञप्ती मार्फत सो माग गरेको...

-->