बागलुङका उपप्रमुख खड्काले दिए आफै बैठक वोलाउने चेतावनी !
बागलुङ, ३० भदौ – बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले नगरप्रमुखले ७ दिन भित्र कार्यपालिकाको बैठक नबोलाए हस्ताक्षेप गरेर आँफैले बैठक बोलाउने चेतावनी दिएका छन् । सोमबार नगरप्रमुख जनकराज पौडेललाई पत्र लेख्दै खड्काले स्थानीय सरकार...
सुत्केरी गराउन हेलिकोप्टरबाट उद्दार
बागलुङ, ३० भदौ – बागलुङको तमानखोला गाउँपालिका वडा नं. ६ नर्जाखानीका एक युवती सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्दार गरिएको छ ।
तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले घटना बारे जानकारी गराएपछि गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय,...
रेडक्रसको सभापतीमा वडाअध्यक्ष पाठक
बागलुङ, ३० भदौ– नेपाल रेडक्रस सोसाईटी अमलाचौर उप–शाखाको सभापतीमा गुरुदत्त पाठक निर्वाचित भएका छन् । बागलुङ नगरपालिका वडा नं १२ का वडाअध्यक्ष समेत रहेको पाठक सोमबार सम्पन्न उप–शाखाको अधिबेशनबाट सभापतीमा निर्वाचित भएका हुन् ।
पाठकको...
विशाल सहकारीले संस्थाको अध्यक्षमा पुन : नेम्कुल
पोखरा, ३० भदौ – विशाल को–अपरेटिभ संस्था लिमिटेड पोखरा ४ वुद्धविशालबजार कास्कीले आफ्ना शेयर सदस्यहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको शनिवार सम्पन्न २० औं वार्षिक साधारणसभामा सञ्चालक सििमतिले प्रस्ताव गरेको १६...
जन्मदिनमा खाद्यान्न सहयोग
बागलुङ, ३० भदौ – लायन्स क्लब अफ बागलुङ पञ्चकोटका अध्यक्ष गणेश लम्सालले छोराको जन्मदिनको अवसर पारेर मानवसेवा आश्रममा सहयोग गरेका छन् । छोरा दिप्शनको जन्मदिनको अवसर पारेर आईतवार उनले खाद्यान्न सामाग्री दिएका हुन् । उनले...
काकाकुल बस्तीमा घरैपिच्छे धारा
तनहुँ ( दुलेगौँडा ) ,३० भदौ – खानेपानीको चरम अभाव झेल्दै आएका तनहुँ भिमाद –५, आम्डाँडाका बासिन्दाहरुमा लिफ्टिङ प्रविधिबाट घरघरमा धारा जडान गरिएपछि खुसी छाएको छ । भालुखोलाबाट बिद्युतीय लिफ्टिङ प्रविधि मार्फत खानेपानी जडान...
निर्वाचन क्षेत्रको ७२ करोड : आफैले रोज्ने, आफैले हेर्ने
पोखरा,३० भदौ – आफैले छानेका योजनाहरुको अनुगमन पनि आफैले गर्नुपर्ने कार्यविधी बनाएर गण्डकी सरकारले चालु आर्थिक वर्षमा निर्वाचन पूर्वाधार विकास कार्यक्रमको ७२ करोड रुपैयाँ खर्चने तयारी गरिरहेको छ । प्रदेशका ३६ वटा निर्वाचन क्षेत्रमा...
वार्षिक समीक्षामा अधिकारक्षेत्र बारे जुहारी
बागलुङ, ३० भदौ – स्थानीय तहको वार्षिक समीक्षामा अधिकारको बारेमा जुहारी चलेको छ । जिल्ला समन्वय समिति बागलुङको आयोजनामा भएको जिल्लाका सबै स्थानीय तहको वार्षिक समीक्षा गोष्ठीमा सहभागिले केन्द्र र स्थानीय तहको अधिकार बारे जुहारी...
सिद्धार्थचोकमा शैक्षिक परामर्श कार्यक्रम
पोखरा,२९ भदौ – पोखराकोमा रहेको फरेन लिंक एजुकेशनल कन्सल्टेन्सीले सोमबार बृहत शैक्षिक परामर्श कार्यक्रम गर्ने भएको छ । कन्सल्टेन्सीले सिद्धार्थचोकमा रहेको आफ्नैं कार्यालय परिषरमा उक्त शैक्षिक परामर्श कार्यक्रम गर्न लागेको हो ।
उक्त शैक्षिक परामर्श...
गलकोटमा बस्ने मुस्लिम समुदायको बासपनि छैन, घाट पनि छैन
बागलुङ, २९ भदौ – हरेक समुदायको बस्ने बास र मृत्यु हुँदा अन्तिम संस्कार गर्ने घाट हुन्छ । तर बागलुङको गलकोटमा बस्ने मुस्लिम समुदायको बस्ने बास र मृत्यु पछिको घाट छैन । अस्थायी बसोबास भएपनि भाडामा...