पोखरा,९ असोज – स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको व्यक्तिगत स्वार्थका कारण नर्सिङका विद्यार्थीहरुमाथि गम्भीर खेलवाड गरिएको भन्दै प्रदेश सांसद विन्दुकुमार थापाले संसदको ध्यानाकर्षण गराएका छन् । बुधबार गण्डकी प्रदेशसभाको विशेष समयमा बोल्दै सांसद थापाले...