शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

काठेखोलाको शैक्षिक विकासको लागि नेपाल राष्ट्रिय शिक्षक संगठनले समन्वय गर्ने

बागलुङ, १२ असोज – नेपाल राष्ट्रिय शिक्षक संगठन काठेखोलाले गाउँपालिकाको शैक्षिक विकास र शेक्षिक सवालहरुमा समन्वय गर्ने भएको छ । संगठनको शनिबार भएको प्रथम गाउँपरिषदले गाउँपालिका भित्रको शैक्षिक विकास र शैक्ष्कि सवालहरुमा गाउँपालिकासँग अन्तरक्रिया गरी...

पोखरामा बागलुङले दिए शुभकामना, समृद्धिको यात्रामा लाग्न जोड

पोखरा, १२ असोज – बडादशैको सन्दर्भ पारेर बागलुङ समाज पोखराले आईतवार शुभकामना आदानप्रदान कार्यक्रम समपन्न गरेको छ । जिल्लाका विभिन्न स्थानमा घर, जन्मस्थान भई आजभोली पोखरामा रहेर विभिन्न पेशा ब्यवसाय गरेकाहरु विच आपसी समबन्ध...

गण्डकी प्रदेश दशबर्षमा समृद्धिको अब्बल : मुख्यमन्त्री गुरुङ

बागलुङ, १२ असोज – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले १० बर्षमा गण्डकी प्रदेशलाई आर्थिक समृद्धिमा अब्बल बनाउने बताएका छन् । उनले सबै प्रदेशको तुलनामा अग्रणी बनाउनका लागि जग बसाल्ने बेला भएको पनि बताए । नेकपाको कार्यकर्ता प्रशिक्षणको...

सुनास कास्कीको साधारण सभा

पोखरा, १२ असोज – ट्रान्सपरेन्सी इण्टरनेसनल सँग आबद्व संस्था सुशासनका लागि नागरिक समाज ( सुनास ) कास्कीको ११औ साधारणसभा शनिबार सम्पन्न भएको छ । सभामा बोल्ने बक्ताहरूले मुलुकमा व्याप्त भ्रष्टाचार निवारणको लागि सुनास जस्ता संस्थाहरूले...

पुल निर्माणमा ढिलासुस्ती

तनहुँ, १२ असोज – स्याङ्जाको चित्रे र भिमकाली सडक खण्डअन्तर्गत राते पहरादेखि डुम्रेबेसी हुँदै स्याङ्जा र पाल्पाको रामपुरसम्म सडक संजाल जोड्ने तनहुँको भिमाद मिर्मी भीममार्गस्थित जिदीखोला पुल ठेकेदारको लापरवाहीले अलपत्र परेको छ । सम्झौता अनुसार...

देशभ्रमणमा सरकार, जलकुम्भी फाल्दै विदेशी

पोखरा, १२ असोज – गण्डकीमा अहिले आन्तरिक पर्यटन वर्ष २०१९ चलिरहेको छ । आन्तरिक पर्यटन वर्ष सकिन तीन महिनामात्र बाँकी छ । यही तीन महिने अवधिमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य पनि गण्डकी सरकारले...

श्रमदान गर्ने संस्कृति हट्यो

बागलुङ, ११ असोज – स्थानीय तहले गर्ने अधिकांस काम उपभोक्ता समिति गठन, योजना सम्झौता, २० प्रतिशत उपभोक्ताको लगानी र ८० प्रतिशत सरकारी रकम मिलाएर सबै काम गर्ने गरिन्छ । तर पछिल्लो समय उपभोक्ताको लगानी शुन्य...

शहिद क्षेत्रबहादुर केसीको शालिक निर्माण हुने

पोखरा, ११ असोज – शहिद क्षेत्रबहादुर केसीको शालिक निर्माण हुने भएको छ । राष्ट्रबादी नेताको छवि बनाएका क्षेत्रबहादुर केसीले राजनीतिमा पु¥याएको योगदानको कदर गर्दै शालिक निर्माण थालनी गरिएको शालिक निर्माण तथा संरक्षण समितिले जनाएको छ...

गण्डकी गुरुङहरुकै राज्य हो : डा .भट्टराई

पोखरा,११ असोज – समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गण्डकी प्रदेश तमु ( गुरुङ) हरुकै आदिम थलो भएको दोहो¥याएका छन् । शुक्रबार पोखरामा तमुवान राष्ट्रिय समिति घोषणा कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशलाई तमुवान नै...

सृजनामा ‘प्रतिभा प्रस्फुटन’ कार्यक्रम सम्पन्न

पोखरा,११ असोज – पोखरा-८  मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूमा अन्तरनीहित क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले असोज ९ र १० गते दुई दिवसीय ‘खुल्ला प्रतिभा प्रस्फुटन’ कार्यक्रम सम्पन्न गरेको छ  । उक्त कार्यक्रमको पहिलो...

-->