पोखरा,१५ असोज – यौनकाण्डमा मुछिएका संघीय संसद सभामुख कृष्णबहादुर महराको राजीनामासँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शक्ति, सम्पत्ति र यौनबाट बच्न सबै सांसदहरुलाई आग्रह गरेका छन् । आफ्नै कर्मचारीले यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि सभामुख...