शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बडिगाड गाउँपालिकाले गर्यो बजार अनुगमन

बागलुङ(बडिगाड),१७ असोज – बडिगाड गाउँपालिकाको टोलीले मध्यपहाडि लोकमार्ग भित्रको वजार क्षेत्रमा अनुगमन गरको छ। गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत वालाकृष्ण सुवेदी, स्थानिय प्रशासन, वडा अध्यक्ष सहितको टोलीले हाडिखोला खर्वाङ...

मापदण्ड विपरित घर अनुसारनै नियम

पोखरा,१७ असोज – पोखरामा पछिल्लो समय मापदण्ड विपरितका संरचना निर्माण बढ्दो क्रममा छ । पोखराका करिब १० प्रतिशत घरहरु मापदण्ड विपरित निर्माण भइसकेका छन । अझ सरकारी जग्गा अतिक्रमण गरि निर्माण भएका घरहरुको संख्या...

विदेशीको शर्त र ऋण बोकेर संघीयता पाल्न सकिदैन-अध्यक्ष केसी

बागलुङ, १६ असोज – राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्र वहादुर केसीले विदेशीको शर्त र ऋण बोकेर संघीयता पाल्न नसकिने वताएका छन । राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण...

मणिपालमा उपचाररत धम्जाका गणेश खत्रीका लागि सहयोग अभियान सुरु

बागलुङ, १६ असोज – जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जाका ४२ बर्षिय नुनबहादुर (गणेश) खत्रीको उपचारका लागि स्थानीय स्तरबाट सहयोग अभियान शुरु गरिएको छ । आन्द्राको क्यान्सर, कार्सिनोमा रोगबाट ग्रसित भई मणिपाल शिक्षण अस्पताल पोखरामा...

पर्वतमा नेकपाको शुभकामना, समृद्ध मुुलुक बनाउने अठोट

कुश्मा, १६ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतको आयोजनामा विहिवार सदरमुकाम कुश्माबजारमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले बिजयादशमी, नेपाल सम्वत, दिपावली र छठ लगायतका चाडपर्वले सवैमा देशलाई सम्बृद्ध...

दौड जितेर पर्वतका अनिष चौथो पटक बने ‘लिगलिगे राजा’

गोरखा, १७ असोज –  जिल्लामा बिहीबार भएको लिगलिगे दौडमा प्रथम भइ भारतीय सेनामा कार्यरत पर्वतका अनिश थापामगरले ‘लिगलिगे राजा’ को उपाधि जितेका छन् । उनी लिगलिगे दौडमा प्रथम भएको यो चौंथो पटक हो । यसअघि अनिष २०७१,...

लामाचौरमा किसान बजार

पोखरा, १६  असोज – पोखरा महानगरपालिकाको सहयोगमा पोखरा १६ लामाचौरस्थित ठूलीपोखरीमा किसान बजार सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेका बस्तु सिधै उपभोक्ताले खरिद गर्न सक्ने गरी किसान बजार सञ्चालनमा ल्याइएको हो । पोखरा १६...

गाउँ जानेलाई सास्ती

बागलुङ, १६ असोज – जैमिनी नगरपालिका वडा नं. १० पाहीका गोबिन्द आचार्य घर जाने जिप खोजेर बुधवार दिनभर बागलुङ बजारमा भौंतारिएका थिए । गाडि नपाएपछि उनी पिकअपको पछाडि बसेर घर जान बाध्य भए । पिकअपको...

वाह च्याङ्ग्रा ! ओ यार्सागुम्बा !

पोखरा ,१६ असोज – पोखराका युवा व्यवसायी कमल बस्नेतले २६ हजार तिरेर च्याङ्ग्रा घरमा ल्याइसके । उनी विहीबार च्याङ्ग्रा काट्ने चाँजोपाँजो मिलाउँदै छन् । ‘च्याङ्ग्राको सिङ नै राम्रो, टुँडिखेल (पोखराको ) पुगेर सट्ट घोर्ले चाहिँ...

किवानिज क्लब अफ पोखराको अध्यक्षमा देवेन्द्र केसी

पोखरा,१५ असोज – बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको अन्तर्राष्ट्रिय संगठन किवानिज क्लब अफ पोखराको अध्यक्षमा युवा व्यवसायी देवेन्द्र केसी सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार आयोजित अधिवेशनले केसीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको...

-->