पोखरा,२२ असोज – विजया दशमी तथा शुभदिपावली २०७६ को अवसरमा कास्की समाज अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्ले शुभकामना आदानप्रदान तथा आगामी महाधिवेशनको लागि छलफल कार्यक्रम गरेको छ । समाजका अध्यक्ष पुर्ण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव गोविन्द...