बागलुङ कारागारका कैैदीबन्दीलाई च्याङरा र चिउरा उपहार
बागलुङ, १८ असोज – नेपालीको महान चाड बिजयादशमी तथा दिपावलीको अवसरमा बागलुङ उद्योग बाणिज्य संघले जिल्ला कारागारमा रहेका कैदी बन्दीहरूलाई दशै मनाउनका लागि शनिवार च्याङरा र चिउरा प्रदान गरेको छ । बाणिज्य संघले प्रत्येक...
बागलुङ, १८ असोज – नवदुर्गाको सातौं दिन शनिवार बागलुङका शक्ति पिठहरुमा भक्तजनहरुको भीड लागेको छ । दशैंका लागि विदा सुरुभएसँगै बागलुङ कालिका भगवतीको मन्दिर, वलेवा कालभैरव मन्दिर र पश्चिम थन्थापीमाईको मन्दिरमा भक्तजनहरुको भीड लागेको...
गणेश खत्रीको सहयोगका लागि कोरियामा अभियान, १ लाख बढि रकम संकलन भयो
बागलुङ,१८असोज – जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जाका ४२ बर्षिय नुनबहादुर (गणेश) खत्रीको उपचारका लागि स्वतफूर्तरुपमा आर्थिक संकलन अभियान सञ्चालन भइरहेको अवस्थामा श्रमका लागि कोरियामा पुगेकाहरुले पनि रकम संकलन अभियान सुरु गरेका छन । कोरियामा...
पर्वत ट्राफिकका चाडपर्व लक्षित नौ योजना
पर्वत,१८ असोज- महान् पर्व दसैँ र तिहारमा यात्रुहरूको बढी चापका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्ने गरेका छन् । हरेक वर्ष चाडपर्वमा भएका दुर्घटनाहरूमा धेरै हताहत हुने गरेका छन् । पर्वतमा भने चाडपर्वको बेलामा...
फेवा वेगनास चौतारीको जलकुम्भीझार हटाउने कार्यक्रम
पोखरा, १७ असोज – लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको आयोजनामा शुक्रबार पोखराको फेवातालमा जलकुम्भीझार हटाउने कार्यक्रम आयोजना गरियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्टिक ३२५ बी–१ नेपालका भोकेसनल स्किल डिर्पाटमेन्ट अफिसर सन्तोष घिमिरेले...
मिस्टर एण्ड मिस कास्कीको उपाधि कल्शन र स्नेहा गुरूङलाई
पोखरा,१७ असोज – बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ पोखरामा आयोजित मोडलिङ रियालिटि सो ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘ को उपाधि कल्शन गुरूङ र स्नेहा गुरूङले जितेका छन् । विजेता...
सार्वजनिक निकायको औपचारिक कार्यक्रम डेढ घण्टा मात्र
पोखरा,१७ असोज – गण्डकी प्रदेस सरकारले औपचारिक कार्यक्रम डेढ घण्टाभन्दा लामो नबनाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको १८ औँ बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा भौतिक योजनामन्त्री रामशरण बस्नेतले शुक्रबार यो जानकारी दिएका...
बागलुङ नगरको चियापानमा पूर्व उपप्रधानमन्त्री केसीको एक मिनेटको भाषण
बागलुङ, १७ असोज-बागलुङ नगरपालिकाले नेपालीहरूको महान चाडहरु, बिजया दशमी, दिपावली, छट पर्व र नेपाल सम्वत ११४० को सन्दर्भमा शुक्रवार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका वक्ताहरुले एक मिनेटमा नै...
मनाङको उच्च स्थानमा रहेको कजिन सारा तालमा महोत्सव
मनाङ, १७ असोज – केही समयअघि मात्र पत्ता लागेको हो मनाङको ५ हजार २ मिटर उचाइमा रहेको सिंगर (कजिन सारा) ताल । यतिवेला उच्च स्थानमा रहेको सोही ताल क्षेत्रमा महोत्सव आयोजना गरिएको छ ।...
मध्यपहाडी लोकमार्ग सोचेजती चाक्लो भएन
बागलुङ,१७ असोज – नेपाल सरकारले मध्यपहाडी लोकमार्गका लागि पोखरा देखि बागलुङ सम्मको खण्डमा पुरानै सडकलाई सूचिकृत गरेको छ । लोकमार्गको निर्माणको काम अहिले धमाधम भैरहेको पनि छ । तर नयाँ बनेको स्थानमा जति राम्रो...