पोखरा, २४ असोज – सुर्केमैदान सिर्जनशिल क्लब पोखरा महानगरपालिका २८ कालिकाले जनप्रतिनिधिसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ । वडामा भइरहेका गतिविधि स्थानियवासीलाई जानकारी गराउने तथा स्थानियले भोग्नु परेका समस्या एवं उनीहरुको गुनासालाई जनप्रतिनिधि समक्ष पु¥याई...
बागलुङ, २४ असोज – ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले जलाशययुक्त उत्तरगंगा हाईड्रोपावर परियोजना बागलुङ मै बन्नुपर्ने बताएका छन । ढोरपाटनको उत्तरगंगा नदीबाट अन्त कतै परियोजना निर्माण गर्ने सपना कसैले नदेखे हुन्छ, नगरप्रमुख नेपालीले...