शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण

पोखरा, २९ असोज – नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने पूर्णप्रसाद तथा स्व. मायादेवी शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ । पूर्णप्रसाद बराल तथा स्वर्गिय मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष तथा बराल दम्पतीका...

१३ औ साग तयारीका लागि बक्सिङ टोलि पोखरामा

पोखरा, २९ असोज – १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता ( साग) को तयारीका लागि बक्सिङ टोलि पोखरा आएका छन । १३ औं साग गेमको तयारी गर्नको लागि बक्सिङ टोलि पोखरा आएका हुन । पोखरामा यस...

कांग्रेसमा १६ आकांक्षी, आन्तरिक चुनावबाट तीनजना छानिने

पोखरा,२९ असोज – देशकै ध्यानकेन्द्रित कास्की २ को प्रतिनिधीसभा निर्वाचनमा कांग्रेसबाट १६ जनाले निर्वाचन लड्ने आकांक्षा देखाएका छन् । चुनाव आउन अझै डेढ महिना बाँकी छ । चुनाव नजिकिँदै जाँदा ठुला पार्टीभित्र आकांक्षीहरु खुल्न...

कोरला नाकामा ब्यापार मेला: सवारी साधान खरिद गर्न रोक

लोमान्थाङ, २८ असोज – हिमालपारीको जिल्ला मुस्ताङ र चीनको सिमा कोराला नाकामा अन्तराष्ट्रिय ब्यापार मेला सुरु भएको छ । १० दिनसम्म सञ्चालन हुने ब्यापार मेला २४ असोजबाट सुरु भएको हो । ४ कात्तिकसम्म सञ्चालन...

मुक्तिनाथमा पर्यटकको भीड, स्नानपछि मोक्ष प्राप्ति हुने विश्वास

मुक्तिनाथ, २८ असोज – मुस्ताङ नाम सुन्दासाथ सवैको मनमा पर्यटकीय गन्तब्यको सम्झना आइहाल्छ । असोज कात्तिक त यहाँको सिजन नै भइहाल्यो । त्यसैले होला यतिवेला मुस्ताङ पुग्न गाडी र पर्यटकहरुको बाटोभरी नै लाभालस्कार देखिन्छ...

छानो चुहिँदा माटोको सहरको मौलिकता संकटमा

लोमान्थाङ ( उपल्लो मुस्ताङ) २८ असोज – ढुंगा र माटोको घर, माटोकै छाना अनि माटोकै पर्खाल । माटोमा जीवन खोज्छ, उपल्लो मुस्ताङ । हो, यही ‘लो’ राज्यलाई सुरक्षित राख्न १५औँ शताब्दीमा राजा आमेपालले पर्खाल...

गलकोट स्टोन भिलेजको उद्घाटन

गलकोट,२८ असोज – गलकोट स्टोन भिलेज सामुदायिक होम स्टे को आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेका छन । गलकोट नगरपालिका ६ भुजुङ्गे मा औपचारिक रुपमा होम स्टेको मन्त्री गुरुङले उद्घाटन गरेका...

मागेर देश चल्दैन : मन्त्री गुरुङ

गलकोट,२८ असोज – आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले छिमेकीको सहयोगको भरमा मुलुकले आर्थिक प्रगति गर्न नसक्ने बताए । अरुको सहयोगको मुख ताक्नुभन्दा आत्मनिर्भर बन्न सकेमा मात्र देश र नागरिकको प्रगति हुने उनको भनाई...

पर्यटकको सुरक्षा गर्दै तिलिचो तालमा पुग्यो प्रहरी

मनाङ, २८ असोज – यतिवेला जिल्लामा आउने पर्यटकको लागि सिजन सुरु भएको छ । आफ्नो महत्वपूर्ण समयको ब्यवस्थापन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु जिल्ला भित्रिनेको संख्या बढ्दै छ । जिल्ला आउने पर्यटकको रोजाई तिलिचो...

पर्यटकीयस्थल बन्दै गलकोटको सहस्रधारा

बागलुङ,२७ असोज – दुई वर्षअघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । यसै गुमनाम झरना पर्यटकीयस्थल बन्ला भनेर कसैले पत्याएका थिएनन् । जंगलबीच छङ्छङ गर्दै झरना बगिनैरहेको थियो । पर्यटक पर्खिरहेको थियो । बागलुङको गलकोट...

-->