शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

महिलाको आर्थिक बहुँच बढ्दै

बागलुङ, ३० असोज – नौ बर्ष पहिलासम्म घरको समान्य खर्च चलाउन समेत श्रीमानको भर पर्ने सिता सुवेदीका दिन अहिले फेरिएका छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानकी सिता जब गाउँमै खुलेको बचत तथा ऋण सहकारीमा शेयर सदस्य...

गौतम बुद्ध विमानस्थल भैरहवा निर्माणको अन्तिम चरणमा

वुटवल, ३० असोज – सन् २०२० देखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ। तीन किलोमिटर धावनमार्ग निर्माण सकिएको छ। प्रशासनिक भवन पनि अन्तिम चरणमा पुगेको...

शिवशक्ति क्याम्पसमा अन्तराष्ट्रिय स्तरको शिक्षक तालिम हुँदै

पोखरा,३० असोज – शिवशक्ति क्याम्पस पोखरा –११ मा आगामी कार्तिक ३ देखि ७ सम्म शिक्षक तालिम तथा कार्यशाला गोष्ठीको तयारी अन्तिम चरणमा पुगेको जनाईएको छ । पोखरामा यसै वर्ष वैशाखमा सम्पन्न टिर्चस इन पोखरा (...

कृष्णमणि बराललाई उत्कृष्ट टान पत्रकारीता अवार्ड

पोखरा, ३० असोज – पत्रकार कृष्णमणि बराललाई उत्कृष्ट टान पत्रकार अवार्डबाट बुधवार पोखरामा सम्मानीत गरिएको छ । टे«किङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको २६ औं साधारण सभामा बराललाई गण्डकी प्रदेशका आर्थिक...

पोखरामा आयोजित क्रस–कन्ट्री दौडको उपाधि सशस्त्रको टोलीलाई

पोखरा, २९ असोज – पोखरामा पहिलो पटक आयोजना भएको ‘अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९’ को उपाधी सशस्त्र प्रहरी बल (एफिएफ) क्लवका खेलाडीहरुको पोल्टामा गएको छ । बुधबार पोखरामा आयोजना भएको प्रतियोगितामा ४ घण्टा १७ मिनेट २२...

बागलुङमा किशोरी मृत फेला

बागलुङ,२९ असोज – बागलुङ नगरपालिका ३ गुठी घर भएकी १७ वर्षीया बिजु जिसी मृत अवस्थामा फेला परेकी छिन । गएको असोज १७ गतेबाट बेपत्ता रहेकी उनी ११ दिनपछि असोज २८ गते पर्वतको बिहादी गाउँपालिकामा...

पञ्चकोटमा मनोरेल बनाउन पहल

बागलुङ, २९ असोज – केही समयअघि केवलकारबाट बागलुङको पञ्चकोट जोड्ने योजना पछि पार्दै स्थानीयले मनोरेल बनाउन पहल गर्ने निर्णय गरेका छन् । गत शनिबार भएको पञ्चकोट बिराट श्रीसभामा पञ्चकोट पर्यटन परिषदका अध्यक्ष कमलनयन आचार्यले राखेको...

बागलुङ २ को (२) मा कांग्रेसबाट चार सिफारिस

बागलुङ, २९ असोज – आगामी मंसिर १४ गते हुने प्रदेशसभाका लागि हुने उपनिर्वाचनमा बागलुङ क्षेत्र नं. २ को (२) मा कांग्रेसले चारजनाको नाम उमेदवारको रुपमा सिफारिस गरेको छ । क्षेत्रीय समिति मार्फत यस अघिका उमेदवार...

बैंकले रकम जम्मा गर्न नसक्दा सामाजिक सुरक्षा भत्ता पाउने बञ्चित

बागलुङ, २९ असोज – एनएमबि बैंकको शाखा कार्यालयले समयमा रकम जम्मा गर्न नसक्दा बागलुङको जैमिनी नगरपालिकाका सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समुह दशैंअघि भत्ता लिनबाट बञ्चित भएका छन् । नगरपालिकाले दशैंअघि नै निकासा पठाएको भएपनि...

गलकोटमा पहिलोपटक व्यावसायिक फूलखेती

गलकोट,२९ असोज – गलकोटमा पहिलोपटक व्यावसायिक फूलखेती सुरु गरिएको छ । स्थानीय महिलाले समूह बनाएर फूलखेती गरेका हुन् ।पहिलोपटक गरिएको फूलखेती सफल भएको समूहका सदस्य कमला थापा बोहोराले बताइन । महिलाहरुले अहिले एउटा प्लास्टिक टनेलमा फूल...

-->