शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले गर्यो तीन उम्मेदवार सिफारिश

बागलुङ, ३ कात्तिक-आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चा बागलुङले आफ्ना तीन नेतालाई उम्मेदवारका लागि सिफारिश गरेको छ । बागलुङ निर्वाचन क्षेत्र नं. २ ख का तत्कालिन प्रदेशसभा सदस्य टेकवहादुर घर्तिको निधनपछि...

दोस्रो गलकोट घुम्टे महोत्सवको तैयारी तीव्र ,पोखरामा छलफल कार्यक्रम

पोखरा,३ कात्तिक – आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म आयोजना गरिएको दोस्रो गलकोट घुम्टे महोत्सवको तैयारी तीव्र पारिएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा गलकोट नगरपालिका ५ बसाहफाँटमा महोत्सव हुदै छ । अहिले...

कक्षाकोठा अभावले पढाईमा समस्या

बागलुङ, ३ कात्तिक – ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयमा कक्षाकोठा अभाव छ । विद्यालयमा ५९० विद्यार्थीले पढ्छन् । ठूला कोठालाई बारेर पढाउनुपर्ने बाध्यता छ । जीर्ण बनेको छात्रावास भवनमासमेत कक्षा सञ्चालन हुँदै आएको छ...

विद्यालय भवन निर्माणका लागि प्रवासीबाट २० लाख सहयोग

म्याग्दी, ३ कात्तिक – म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणधिन अवस्थामा रहेको जयन्ती माविको पक्की भवनका लागि अमेरिकामा रहेका भकिम्लीवासी (भकिम्लेली)हरुले २० लाखभन्दा बढी आर्थिक गरेका छन् । जीर्ण अवस्थामा रहेको भवन विस्थापित गरी समुदायको नेतृत्वमा...

रहश्यमयी लोमान्थाङको गुफामा रहेको कोठा नम्बर ३०३ !

लोमान्थाङ(उपल्लो मुस्ताङ), ३ कात्तिक  –  लोमान्थाङको छोसेर क्षेत्रमा पुगेपछि हिमालभन्दा मान्छे अग्ला हुन्छन् । उत्तरतिर आफू बसेर दक्षिणतिर होँचा हिमाल र हिमाली भू–दृष्य हेर्न पाउनु यहाँको विशेषता हो । अझ, गुफाको बास अनि हिमाली...

तनहुँमा बालीघरे प्रथा कायमै

तनहुँ, ३ कात्तिक – सहर बजारका ठूलाठूला उद्योग तथा कलकारखानामा काम अनुसारको दामको कुरा धेरै भए पनि गाउँघरका दलित समुदायहरु अझैसम्म बालीघरे प्रथा रहदै आएको छ । तनहुँको भिमाद ५ बल्छीगौँडामा पनि अझै सम्म...

प्रगति बहुउदेश्यीय सहकारी संस्थामा पून पौडेल निर्वाचित

बागलुङ, २ कात्तिक-प्रगति वहुउदेश्यीय सहकारी संस्था लि.बागलुङको अध्यक्षमा कृष्ण प्रसाद पौडेल (कुमार) पून निर्वाचित भएका छन । संस्थाको शनिवार समपन्न १३ औं बार्षिक साधारणसभाले पौडेललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो...

पर्यटकीयस्थल बन्दै सहस्रधारा झरना

बागलुङ, २ कात्तिक – दुई वर्षअघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । यसै गुमनाम झरना पर्यटकीयस्थल बन्ला भनेर कसैले पत्याएका थिएनन् । जंगलबीच छङ्छङ गर्दै झरना बगिनैरहेको थियो । पर्यटक पर्खिरहेको थियो । बागलुङको...

बिप्लब त्यागेपछि छुटे गलकोटका सुदर्शन

बागलुङ, २ कात्तिक – नेत्र बिक्रम चन्द बिप्लब समूहको नेकपाको गलकोट नगरपालिका सचिवमा लागेको कारण पक्राउ परेका सुदर्शन नेपालीले पाटी परित्याग गरेका छन् । उनले शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङमा पार्टी परित्याग गरेर स्वतन्त्र जीवन...

पोखराका पेट्रोल पम्प पेट्रोल बम बन्ने खतरा ः एसपी कार्की

पोखरा,२ कात्तिक – कास्कीमा अवैध रुपममा जडिबुटी ओसारपसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका– ४ मर्दीपुलबाट प्रहरीले पाँचऔँले र निरमसीसहित ३ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कास्की प्रहरीले...

-->