पोखरा, ६ कात्तिक -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जा“गर चलाएर इलम गर्न चाहानेका लागि आवश्यक बातावरण बनाइदिन प्रदेश सरकार तयार रहेको बताएका छन । जनताकै सुविधाका लागि संघीयता मार्फत प्रदेश सरकार बनेको भन्दै मुख्यमन्त्री...
पोखरा,६ कात्तिक – पार्टी सभापति शेरबहादुर देउवाले उपनिर्वाचनलाई ‘मिनी जनमत संग्रह’को उपमा दिँदै एकजुट भएर चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिए पनि कास्की कांग्रेसमा उम्मेदवार छनौटदेखि नै ‘फुट’ देखिएको छ । पार्टीको आधिकारिक उम्मेदवार छनौट गर्न...
मनाङ, ५ कार्तिक-नेपालीहरुको महत्वपूर्ण चाड शुभदिपावलीको सन्दर्भ पारेर जिल्ला प्रहरी कार्यालय मनाङले शुभकामना आदानप्रदान तथा चाडपर्व सुरक्षा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सोमवार सदरमुकाम चामेमा सो कार्यक्रम आयोजना...
पोखरा,५ कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहका जनप्रतिनिधीलाई संविधानले अन्याय गरेको टिप्पणी गरेका छन् । सवोच्च अदालले स्थानीय तहका जनप्रतिनिधीले लिइरहेको सुविधा संवन्धी प्रदेशले बनाएको कानुन खारेज गरेपछि मुख्यमन्त्री गुरुङले उक्त...