शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

आउँदो पुसमा तनहुँ महोत्सव

तनहुँ, ५ कात्तिक – तनहुँ महोत्सव हाम्रो आधार , आर्थिक सामाजिक विकासको पूर्वाधार, भन्ने मूल उदेश्य सहित सातौँ तनहुँ महोत्सव २०७६ पुस २४ गते देखि माघ ६ गते सम्म हुने भएको छ । तनहुँ उद्योग...

कांग्रेसमा टिकट फुत्काउनै तिकडम !

पोखरा, ५ कात्तिक – सबै नाम केन्द्रमा पुगे आ–आफ्नो व्यक्तिगत बलबुताले टिकट हत्याउने दाउमा आकांक्षीहरु रहेको दोहोरो निवेदन प्रकरणबाट सहजै अनुमान लगाउन सकिन्छ । अघिल्लो चुनावको मतपरिणामले भन्छ,‘ कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस...

तालवाराही आरतीको लागि अक्षयकोष स्थापना

पोखरा,५ कात्तिक – फेवातालको बीचमा रहेको तालवाराही मन्दिरमा रहेको माता तालबाराही आरती सेवा समितिमा अक्षयकोषको स्थापना भएको छ । बैदामका समाजसेवी, पूर्वजिविस सभापति तथा होटल संघ पोखराका पूर्वअध्यक्ष रमेशबहादुर भट्टराईले १ लाख १ हजार १...

पोखरा महानगरपालिकाका सवैवडामा खानेपानी वितरण सम्झौता

पोखरा, ४ कात्तिक – पोखरा महानगरपालिकाका सवै ३३ वटै वडामा खानेपानी वितरण गर्न खानेपानी संस्थानसँग ६ बुँदे सम्झौता भएको छ । महानगरपालिका र संस्थानबीच खानेपानीको दीर्घकालीन समस्या व्यवस्थापन गर्न आइतबार सम्झौता भएको हो ।...

म्याग्दीमा फष्टाउदै पुष्पव्यवसाय

म्याग्दी, ४ कात्तिक  – हिमाली जिल्ला म्याग्दीमा पहिलो पटक हरियालीले गु्रपले शुरु गरेको सयपत्री फूलको व्यावसायिक खेती सफल भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नं ४ सिंगा र आगेबगरमा रु ६ करोडको लगानीमा शुरु...

कर्मचारी समायोजनप्रति मेयर जिसीको असन्तुष्टी

पोखरा,४ कात्तिक –  संघ सरकारले गरेको कर्मचारी समायोजनप्रति पोखरा महानगरपालिकाको असन्तुष्टि देखिएको छ । महानगरमा भएको कर्मचारी समायोजनले महानगर मात्र होइन, आम सेवाग्राहीलाई समेत समस्या परेको छ । महानगरमा केही काम विशेषले जाने सेवाग्राहीहरु...

कांग्रेसमा १० हजार तिरेका १६ को सकस

पोखरा,४ कात्तिक  –  आउँदो मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि निर्वाचन आयोगले कार्तिक २१ गते मनोनयपत्र बुझाउने कार्यतालीका सार्वजनिक गरेको छ । तिहारलगत्तैको चुनावी प्रक्रियाबारे यहाँका सबै दलहरु जानकार...

औद्योगिक करिडोर बन्दै पृथ्वीराजमार्ग

तनहुँ,४ कात्तिक –  पृथ्वीराजमार्ग अन्तरर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ सेराटारस्थित नेपालकै अग्रणी उद्योग सूर्य नेपालले आफ्नो शाखा बिस्तार गरेर उत्पादन सुरु गर्न थालिसकेको छ । यस उद्योगले चुरोट उत्पादन गर्दछ । एक सय २६...

समृद्धिका लागि युवाहरुको सक्रियता आवश्यक : सांसद सापकोटा

बागलुङ, ३ कार्तिक – गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले नाराले मात्र देशको विकास नहुने बताउँदै त्यसको लागि सवै मिलेर काम गर्नुपर्ने बताएका छन । बागलुङ नगरपालिका – ४ ओडारचौरमा चार युवा क्लवले संयुक्त रुपमा...

मालपोतका खरिदार र लेखापढी व्यवसायी घुससहित पक्राउ

पोखरा, ३ कात्तिक – पोखराको लेखनाथस्थित मालपोत कार्यालयबाट घुससहित मालपोतका खरिदार र लेखापढी व्यवसायीलाई अख्तियारले नियन्त्रणमा लिएको छ। एक सेवाग्राहीको जग्गा नामसारी गर्न दुई दिनदेखि आनाकानी गरिरहेका खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनोहरी...

-->