चिनिया सरकारले बनायो प्रविधि र सुविधायुक्त विद्यालय भवन
लमजुङ, १ कात्तिक – चीन सरकारले जिल्लाको राइनास नगरपालिका–९ मोहोरियास्थित भैरव माविको भवन निर्माण गरेको छ । करिब ८३ करोड रुपैयाँ लागतमा चिनियाँ निर्माण कम्पनीले आफ्नै स्रोत साधन, प्रविधि र मजदुर प्रयोग गरेर सुविधा सम्पन्न...
एक दिनमै उक्कियो बागलुङको कालोपत्रे सडक (भिडियो सहित)
बागलुङ, १ कात्तिक – बागलुङ नगरपालिका–१ रामरेखाको जसवीरटोलको सडकमा गरिएको कालोपत्रे २४ घण्टा नपुग्दै उक्किएको छ । एकैदिनका दिन कालोपत्रे उक्किएपछि गुुणस्तरहिन काम भन्दै बागलुङ नगरपालिकाले त्यसलाई पून कालोपत्रे गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको...
मल्ममा तिहारे मेलाको तयारी
गलकोट,१ कार्तिक – जनहित कला केंद्र गलकोट नगरपालिका ७ मल्मलेतिहारे मेलाको तयारी तिव्र पारेको छ । नेपालीको गर्व, उज्यालो पर्व, दरम घुम्टे हामी सबका शान, खेल कला संस्कृति स्थानिय पहिचान भन्ने मुल नाराका साथ...
धानमा कालो पोके लागेपछि जैमिनीका किसान चिन्तित
बागलुङ, १ कात्तिक – धानमा दाना लाग्ने समयमा कालो पोके रोग लागेपछि बागलुङको जैमिनी नगरपालिकाका किसान चिन्तित बनेका छन् । जैमिनी नगरपालिकाको झण्डै ३ सय हेक्टर जमिनमा लगाईएको ‘शंकर युएस १२’ नामको हाईब्रिड धानमा...
बगरफाँट बाढी पिडितलाई महिला सहकारीद्धारा सहयोग
म्याग्दी, १ कार्तिक – म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढी पीडितहरुलाई बेनी नगरपालिका वडा नं २ भकुण्डेस्थित ज्यामरुककोट महिला बिकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले रु १६ हजार मूल्य बराबरको राहत सामाग्री प्रदान गरेको छ ।
गत...
गलकोटमा मिनिहलो कल्टिभेटरप्रति आकर्षण बढदो
बागलुङ ,३० असोज – विदेशिने क्रम बढे सॅगै गाउॅमा काम गर्ने कामदारको अभाव छ । महान चाड दशैं सकिए लगत्तै खेतमा धान झुलेको छ र कृषकलाई धान भित्राउने अनि गहुँ छर्ने चटारो छ ।...
पत्रकार धम्क्याउनेलाई कारवाहीको माग
बागलुङ,३० असोज – समाचार लेखेकै आधारमा पत्रकार लोकेन्द्र सुनुवारलाई धम्कि दिनेहरुलाई कारवाही गर्न पत्रकार महासंघ जिल्ला शाखा बागलुङले माग गरेको छ । बिहिबार प्रेस बिज्ञप्ती जारी गर्दै महासंघले रेडियो परिवर्तन बुर्तिबाङका प्रबन्ध निर्देशक लोकेन्द्र...
शहीद थमनस्मृति भलिवल प्रतियोगिता हुँदै
पोखरा, ३० असोज – सहीद थमन परियारको स्मृतिमा पोखरामा वडास्तरीय भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । थमन परियार स्मृति प्रतिष्ठानको आयोजना तथा पोखरा उमहानगरपालिका वडा नम्बर २८ को आयोजनामा कार्तिक ६ देखि ८...
तिथीमा त्रुटी रहेको भन्दै नेवार समुदायले १३ गते भाइटिका लगाउने निर्णय
पोखरा, ३० असोज – नेवा खलः कास्कीको बैठकले यसपटकको नेपाली पात्रोमा तिहारको तिथीमा त्रुटी रहेको भन्दै १३ गते भाइटिका पुजा गर्ने निर्णय गरेको छ । खलले यस वर्षको तिहारको तिथिमा नेपाल पञ्चागं निर्णायक समितिले...
रुपन्देहीबाट बडीगाड क्याम्पसको महायज्ञलाई साथ
रुपन्देही, ३० असोज – बडीगाड गाउपालिकामा रहेको भानु क्याम्पस सञ्चालनका लागि आयोजना गर्न लागिएको धनधान्याञ्चल विराट महायज्ञलाई सफल पार्न रुपन्देहीवासीले साथ दिने भएका छन । आगामी मंसिर ११ देखि १८ सम्म सञ्चालन हुने महायज्ञलाई...