शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बागलुङ खण्डमा मध्यपहाडीको काम रोकियो

बागलुङ, ८ कात्तिक – गत भदौ १७ गतेदेखि एक महिनासम्म मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको खहरेमा पहरो फोड्न सवारी जाम पारियो । एक महिनासम्म दैनिक ८ घण्टा सवारी रोकेर काम गर्दा पनि यो खण्ड चौडा भएको...

समाज बनाउने जिम्मा युवाहरुको काँधमा-संयोजक थापा

बागलुङ, ८ कात्तिक – अन्तराष्ट्रिय गलकोट समाजका संयोजक बेलुकाजी थापाले समाज बनाउने जिम्मा युवाहरुको काँधमा भएको बताएका छन । जनहित कला केन्द्र गलकोट नगरपालिका-७ मल्मको ५ औं वार्षिकोत्सव तथा ७ औं तिहारे मेलाको उदघाटन...

धौलागिरी अस्पतालको शिविरमा सात हजारको स्वास्थ्य परीक्षण

बागलुङ, ८ कात्तिक – धौलागिरी अञ्चल अस्पतालमा सञ्चालन भएको दुई दिने बृहत स्वास्थ्य शिविरमा करिब सात हजार बिरामीले स्वास्थ्य परीक्षण गराएका छन्।  ताइवानबाट आएका र नेपालका समेत गरी करिब डेढ सय स्वास्थ्यकर्मीले बुधवार र...

गण्डकीको नयाँ पर्यटकिय गन्तव्य स्याङ्जा भ्यूटावर

स्याङ्जा, ८ कात्तिक –  स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ४ सुन्तलेपाखा स्थित (स्याङ्जा भ्यूप्वाईन्ट तथा हरियाली उद्यान) मा निर्माण गरिएको स्याङ्जा भ्यूटावर तथा उद्यान उद्घाटन गरिएको छ । विहिबार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण...

भोटीखोला मोटेरेबल पुलको शिलान्यास

पोखरा, ८ कात्तिक – पोखरा महानगरपालिका वडा नम्बर १९ को भोटीखोलामा मोटेरेबल पुल बन्ने भएको छ । साविक लामाचौर र पुरनचौर गाविसको सिमानामा पर्ने भोटीखोलामा निर्माण हुने पुलको बिहीबार शिलान्यास गरिएको छ । लामाचौर—माछापुच्छे« ग्रामीण...

सामाजिक चिन्तन र अग्रसरताले मात्रै समृद्व समाज निर्माण हुन्छ: संयोजक थापा

गलकोट, ८ कात्तिक – अन्तराष्ट्रिय गलकोट समाजका संयोजक बेलुकाजी थापाले समाज बनाउने जिम्मा समुदायका नागरिककोनै भएको बताएका छन  । जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको ५ औं वार्षिकोत्सव तथा ७ औं तिहारे...

बागलुङमा नेकपाको चियापान कार्यक्रम सम्पन्न

बागलुङ, ७ कात्तिक – नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेपाल सरकार समृद्ध नेपालको बाटोमा हिड्न थालेको बताएका छन् । उनले देशमा शान्ति, सुशासन, बिकास र समृद्धिको काममा नेकपाको सरकारले अगुवाई गरेको समेत बताए । बागलुङमा...

गण्डकी विश्वविद्यालय : संरचना छैन, कुलपति खोज्दै सरकार

पोखरा, ७ कात्तिक – गण्डकी विश्वविद्यालयलाई अनुसन्धानको थलो बनाउने र प्रदेशलाई आवश्यक जनशक्ति तयार गर्ने उद्धेश्यसहित गण्डकी सरकारले स्थापनायता नै जोडतोडले कुरा उठाईरहेको छ । विश्वविद्यालय स्थापना र सञ्चालन तथा व्यवस्थापन गर्न सम्भाव्यता अध्ययन...

पोखरामा ब्राउन सुगर सहित दुई पक्राउ

पोखरा ६ कात्तिक –  पोखरामा ब्राउन सुगर सहित दुई जनालाइ कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरामा ११.३४ ग्राम ब्राउन सुगर र ब्राउन सुगर नाप्ने  डिजिटल मेसिन सहित दुई जनालाइ पक्राउ गरेको हो ।...

कालिका मन्दिरदेखि गाजासम्म मोटरसाईकल यात्रा

बागलुङ, ६ कात्तिक – सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले बागलुङमा मोटरसाईकल यात्रा गरिने भएको छ । नेपाल भ्रमणमा आउने पर्यटकलाई बागलुङका पर्यटकीय क्षेत्रसम्म जोड्न प्रचार प्रसार गर्ने ध्येयले...

-->