शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

प्रतिष्ठानको देउसी भैलो, २ लाख ६२ हजार संकलन

पोखरा,१० कात्तिक – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरामा भएको कार्यक्रममा २ लाख ६२ हजार रुपैया उठेको संस्थाकी द्धितिय उपाध्यक्ष एवं...

तिहारको मुखमा धान पराल थन्काउने चटारो

म्याग्दी, १० कात्तिक – जताततै तिहारको रौनक शुरु भएको छ । तर, असोज २१ गते वडादशैंको दिन परेको भीषण असिनाले चुटेर धानवाली सखाप पारीदिएको बेनी नगरपालिका २ ज्यामरुककोटका किसानहरुलाई भने असिनाबाट बचेको धान पराल...

समृद्ध गण्डकी प्रदेशका लागि सरकार क्रियाशिल : प्रदेश सांसद रोका

बागलुङ, १० कात्तिक-गण्डकी प्रदेशका सांसद दिलमाया रोका दीपाले समृद्व गण्डकी बनाउन गण्डकी प्रदेश सरकारले निती तथा कार्यक्रम अगाडी बढाएको बताएकी छिन । जनहित कला केन्द्र गलकोट नगरपालिका-७ मल्म बागलुङको ५ औं वार्षिकोत्सव तथा ७...

पर्यटनका लागि मोटरसाईकल यात्रा

बागलुङ, १० कात्तिक – नेपाल भ्रमणबर्षको सफलताका लागि शुभकामना यात्रा गरिएको छ । बागलुङ कालीका भगवती मन्दिर देखि सिगाना हुँदै गाजादह सम्मको मोटरसाईकल यात्रा गरिएको हो । मोटरसाइकल यात्रामा बागलुङ र पोखराबाट आएका युवा...

 म्याग्दीका गाउँगाउँमा सुरक्षाकर्मी परिचालन

म्याग्दी, १० कात्तिक – प्रतिबन्धित नेकपा (विप्लब) माओवादीका अराजक गतिविधिहरु बढ्दै गएपछि विप्लब समूहलाई नै लक्षित गरेर म्याग्दीका ग्रामिण क्षेत्रमा समेत अस्थायी सुरक्षा बेसक्याम्प स्थापना गरिने भएको छ । शुक्रबार बसेको सुरक्षा समितिको बैठकले प्रहरी र...

इतिहासमा टेकेर राष्ट्रिय स्वाभिमान कायम राख्नुपर्छ : मुख्यमन्त्री गुरुङ

तनहूँ, १० कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले इतिहासको गौरवगथामा टेकेर राष्ट्रिय स्वाभिमानलाई कायम राख्न सक्नुपर्ने बताएका छन् । इतिहासको विभिन्न मोडमा पुर्खाले देशको स्वाभिमानका लागि दिएको बलिदानीकै कारण नेपाल अहिलेसम्म कसैको अधिनमा...

स्व.गोविन्दराज अधिकारी स्मृति प्रतिष्ठान गठन

काठमाडौं, ९ कात्तिक-बागलुङका पूर्व सांसद स्व. गोविन्दराज अधिकारीले समाजमा दिएका योगदान समाजमा स्थापित गर्ने उदेश्य सहित स्व. गोविन्द स्मृति प्रतिष्ठान गठन गरिएको छ । अधिकारीलाई चिरस्मरणीय बनाइन राख्ने अभियानलाई अगाडि बढाउने सन्दर्भमा शनिवार काठमाण्डौको...

पहेलपुर धान झुलेको साढे ३७ रोपनी फाँट विप्लबको कब्जामा

पोखरा, ९ कार्तिक – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनष्टि पार्टी कास्कीले शनिबार पोखरा महानगरपालिका वडा नं.२३ चापाकोटस्थित साढे ३७ रोपनी पहेलपुर धान झुलेको फाँटमा पार्टीको झण्डा गाड्दै  किसानलाई सो जग्गा फिर्ता नगरे...

प्रत्येक पालिका सदरमुकामसँग कालोपत्रे सडक: नेता पौडेल

बागलुङ,९ कात्तिक –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य देबेन्द्र पौडेलले नेपालमा समावेशी समानुपातिक पहुँच र प्रतिनिधित्वको सुनिश्चितता प्रणाली भएको लोकतन्त्र अपनाईएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट...

देउसी भैलो शुरु, अबान्छनीय काम नगर्नु : प्रशासन

बागलुङ,९ कात्तिक – शुक्रवारदेखि बागलुङ बजारमा देउसी भैलो शुरु भएको छ । तिहारको अवसरमा खेलिने देउसी भैलोलाई नेपाली संस्कृतिको रुपमा लिने गरिन्छ । देउसी भैलोका लागि नेपाल मगर संघको मगर सेवा समाज, रोट्रयाक्ट क्लब...

-->