२ हजार स्क्वायर फुट दुबो बिग्रीदा मैदानमा दुबो लगाउन रोकियो
पोखरा, १४ कात्तिक- १३ औं दाक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत पोखरामा निर्माणाधिन पोखरा फुटबल मैदानको लागि ल्याइएको दुबो बिग्रीदा दुबो बिछ्याउने काम रोकिएको छ ।
भारतको कोलकत्ता बाट ६३ लाख रुपैंया बराबरको दुबो पोखरा...
प्रकृति दर्शनको उत्कृष्ट स्थान धम्जा र भकिम्लीको शीरमा अवस्थित बेलढुङ्गा
म्याग्दी, १४ कात्तिक – म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका वडा नं ३ धम्जाको शीरमा अवस्थित पर्यटकीय स्थल बेलढुंगा आन्तरिक पर्यटकहरुका लागि प्रकृति दर्शनको उत्कृष्ट स्थान बन्दै गएको छ ।
बेलढुङ्मा पछिल्लो समय...
आगलागी हुँदा घर जलेर नष्ट, पाँच लाख बराबरको क्षति
म्याग्दी, १४ कात्तिक – म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ कस्केरीमा बुधवार (आज) दिउँसो आगलागि हुँदा एक घर जलेरपूर्ण रुपमा नष्ट भएको छ ।
भीमबहादुर थापाको एकतले घरमा एक्कासी आगलागी भएपछि आगो निभाउन प्रर्याप्त स्रोतसाधन...
कीर्तिमानी आरोही पुर्जालाई काठमाडौंमा गरियो भव्य स्वागत
काठमाडौं, १३ कात्तिक – सात महिनामा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल चढेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जाको भव्य स्वागत भएको छ । चीनको सिसापाङ्मा हिमाल चढेसँगै कीर्तिमान बनाएका उनी बुधबार...
लोभलाग्दो सौन्दर्य रहेको पञ्चकुण्ड नारच्याङ तालप्रति आकर्षण
बेनी, १३ कात्तिक – अन्नपूर्ण, फ्रेन्क, तिलीचो र निलगिरि हिमालको फेदी । निलो रंग र गोलो आकारको तलाउ । हिमालको छायाँ हेर्न सकिने मनमोहक दृष्य । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिने...
बागलुङमा सात हरियाली उद्यान निर्माण
बागलुङ,१३ कात्तिक – पर्यावरण जोगाउन र पर्यटकीय आकर्षण थप्न जिल्लामा सात हरियाली उद्यान निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माण’ योजनाअन्तर्गत उद्यान बनाइएको हो ।
बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति...
म्याग्दीमा नेपाल सम्वत ११४० को भव्य स्वागत
म्याग्दी, १३ कात्तिक – जातीय विविधताले युक्त हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा मंगलवार विविध कार्यक्रमका साथ नेपाल संम्वत ११४० को भव्य स्वागत गरिएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.स ९३७ (ई.स८८०) मा गरिब जनताको...
विदेशी पर्यटक भाइटीकामा रमाए पोखरामा
पोखरा, १२ कात्तिक -पोखरा भ्रमणमा रहेका विदेशी पर्यटकले सप्तरंगी टीका लगाएर तिहार मनाएका छन् । भाइटीको अवसरमा पश्चिमाञ्चल होटल संघ पोखराले आमंगलबार योजना गरेको १२ औं भाइटीका महोत्सवमा पर्यटक रमाएका हुन् । महोत्सवमा सहभागी...
१४ हिमाल चढेर म्याग्दीका निर्मल पूर्जाले कायम गरे ‘विश्व रेकर्ड’
म्याग्दी, १२ कात्तिक – आठ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर म्याग्दीका निर्मल पूर्जाले विश्व रेकर्ड कायम गरेका छन् । पूर्जाले सोमबार तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेसँगै सात महिनामा विश्वका सबै...
क्षत्री समाजको देउसी भैलो , ११ लाख संकलन
म्याग्दी, १२ कार्तिक – हिमाली जिल्ला म्याग्दीमा देउसी भैलोको रौनक बढेको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्वको अवसरमा खेलिएको देउसी भैलोबाट क्षेत्री समाजले ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सङ्कलन गरेको छ भने अन्य...