पोखरा, १६ कात्तिक – पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा सञ्चालित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयले ११ दिनमा टिकट बिक्रीबाट २६ लाख ५० हजार ३७० रुपैया आम्दानी गरेको छ ।
यही महिनाको १ देखि ११ गतेसम्म विद्यार्थी...
पोखरा,१६ कात्तिक – अपराध अनुसन्धानमा प्रदेशकै उत्कृष्ट प्रहरीको रुपमा सम्मानित एक प्रहरी सहायक निरिक्षक निलम्बनमा परेका छन् । निलम्बनमा परेका असई सन्तोष सुवेदी जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत थिए ।
सुवेदी गत असोज २५ गते ६३...
म्याग्दीको रुममा जीप दुर्घटना, २ को मृत्यु, १४ घाइते
म्याग्दी, १५ कात्तिक-म्याग्दीको मालिका गाउँपालिका-२ रुममा जिप दुर्घटना भनएको छ। दुर्घटनामा परि २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दरबाङदेखी रुम जादै गरेको ध १ ज ५९५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी...
गफीँदै जान्छ कर्मचारीको दिन
बागलुङ, १५ कात्तिक – बाहिर गण्डकी प्रदेश सरकारको सडक डिभिजन र नेपाल सरकारको बोर्ड झुण्डीएको छ । भित्र संघिय सरकारको कार्यालयले दिएको एउटा कोठामा दर्जन मानिस गफीएर बस्छन् । उनीहरुको न कार्यक्रम छ, न योजना...
गायक शर्माको छोराको उपचारका लागि बागलुङ समाज पोखराको सवा दुई लाख सहयोग
पोखरा, १५ कात्तिक – सामाजिक कार्यमा संलग्न रहदै आएको बागलुङ समाज पोखराले जनताका प्रिय गायक जीवन शर्माका विरामी छोरा अमृत आचार्यको उपचारका लागि सवा दुई लाख नगद सहयोग गरेको छ । समाजका अध्यक्ष कुलचन्द्र...
कास्कीमा नाम थपियो, बागलुङको नाम घटाउन भनियो
पोखरा,१५ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) गण्डकीले कास्कीले पठाएको उम्मेदवार सिफारिसलाई ‘अपूर्ण’ ठहर ग¥यो । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि उम्मेदवार सिफारिसमा परेकी विद्या भट्टराईसँगै पुराना नेता सोमनाथ अधिकारी...
उपल्लो मुस्ताङको पर्यटनमा चुनौति: सडक र महँगो शूल्क
मुस्ताङ, १५ कात्तिक-सडक र महँगो प्रवेश शूल्क उपल्लो मुस्ताङको पर्यटन विकासको चुनौतिको रुपमा देखिएको छ । नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहेका बेला केही वर्षयता उपल्लो मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको बढ्न सकेको छैन्...
बाग्लुङमा ४.५ रेक्टरको भुकम्प
बागलूङ ,१५ कात्तिक – शुक्रवार बिहान ३:५१ बजे बाग्लुङ जिल्लाको अधिकारी चौर लाई केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भुकम्प गएको छ । भुकम्प बाग्लुङ लगायत छिमेकी जिल्ला गुल्मी प्युठान रुकुम र रोल्पामा समेत महसुस...
गलकोटमा उच्च गतिको फोर जी सेवा सुरु
गलकोट,१४ कात्तिक – नेपाल टेलिकमले आज देखि गलकोट नगरपालिका २ ठानामा रहेको नमस्ते मोवाईल टावरमा चौंथो पुस्ताको फोर जी सेवा सञ्चालनमा ल्याएको छ । ग्रामिण क्षेत्रका जनतालाई सर्भ सुलभ मोवाईल डाटा ईन्टरनेट सुविधा उपलब्ध गराउने...
समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन
पोखरा, १४ कात्तिक – मंसिर १४ गते हुने कास्की क्षेत्र नं.२ को प्रतिनीधिसभाको उपनिर्वाचनमा आफ्नो उम्मेवारलाई विजयी गराउन समाजवादी पार्टीले ५०१ सदस्यीय चुनाव प्रचार प्रसार समिति घोषणा गरेको छ।
समाजवादी पार्टीको विहिवार सम्पन्न विशेष भेलाले...