शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

थन्कीएरै बसे कुश्मीसेरा प्राथमीक स्वास्थ्य केन्द्रमा एक्स–रे मेसिन

बागलुङ, १९ कात्तिक – जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको कुश्मीसेरा प्राथमीक स्वास्थ्य केन्द्रमा उत्साहका साथ भित्राइएको एक्स–रे मेसिन थन्किएको दुई बर्ष भयो । स्वास्थ्य केन्द्रमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बिमा) कार्यक्रममार्फत भित्राईएको मेसिनले...

सांग्रिला बैंककोे वार्षिकोत्सव,  २०९ जनाद्वारा रक्तदान

पोखरा, १९ कात्तिक – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको १५औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले सोमबार वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा क्षेत्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा २ सय ९ जनाले...

नेकपाको पार्टी कार्यालय उद्घाटन, निर्वाचन केन्द्रित गतिविधि बढ्दै

बागलुङ,१९ कात्तिक –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाड गाउँपालिका २, खर्वाङको वडा पार्टी कार्यालयको स्थापना गरिएको छ। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई मध्येनजर गर्दै सो कार्यालयको उद्घाटन समेत गरिएको हो। सो कार्यालयको उद्घाटन...

बागलुङ नगरपालिकामा उद्योग ग्राम बन्ने

बागलुङ, १९ कात्तिक – बागलुङ नगरपालिकामा उद्योग ग्राम स्थापना हुने भएको छ । नेपाल सरकारले उद्योग ग्राम स्थापनाका लागि सिफारिस गरेको सार्वजनिक जग्गा स्वीकृत गरेसँगै उद्योग ग्राम स्थापनाको बाटो खुलेको हो । नेपाल सरकारले देशभरका...

जनमोर्चाको संस्थापनद्धारा वडा अध्यक्षमाथि सांघातिक आक्रमण

लुकुरबन (ढोरपाटन), १९ कात्तिक – ढोरपाटन नगरपालिका ४ नम्बर वडाका अध्यक्ष तिलक पुनसहित आधा दर्जन युवामाथि राष्ट्रिय जनमोर्चाका ‘संस्थापन पक्ष’ले सांघातिक आक्रमण गरेको छ । जनमोर्चाको संस्थापन पक्षले कात्तिक १२ गते भाईटीकाका दिन संगठित...

अमले सहकारीद्धारा मानव सेवा आश्रमलाई सहयोग

पोखरा,१९ कात्तिक – पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको अमले वचत तथा ऋण सहकारी संस्थाले नवौं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम छोरेपाटनलाई सहयोग गरेको छ ।आइतबार आयोजित एक कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष...

उपनिर्वाचन : पहिलो भेटमा नै सवैलाई भावुक बनाईन विद्याले

पोखरा, १८ कात्तिक-उपनिर्वाचनको तयारीका लागि पोखरा आइपुगेकी विद्या भट्टराईले पार्टी वैठकमा दिएको पहिलो मन्तब्यले नै सवैलाई भावुक बनाएको छ । कास्की २ बाट निर्वाचित रविन्द्र अधिकारीको हवाई दुर्घटनामा मृत्यु भएपछि हुन लागेको उपनिर्वाचनमा पार्टीले...

ठेकेदार कम्पनी टाट पल्टिएपछि मध्यपहाडीको अक्षेते देखि घोडाबाँधे खण्ड अलपत्र

बागलुङ,१८ कात्तिक – मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको सडक निर्माण गर्ने ठेकेदार कम्पनी टाट पल्टिएपछि सडक निर्माण अलपत्र छ ।अक्षेते देखि घोडाबाँधे सम्मको सडक निर्माण गर्ने जिम्मा लिएको ठेकदार कम्पनी सुर्य कन्स्ट्रकसन टाट पल्टिन लागेपछि...

रोटरी क्लब अफ पर्वतद्वारा जिल्ला अस्पताल पर्वतलाई १५ लाखका उपकरण सहयोग

पर्वत,१८ कात्तिक – सामाजिक सेवामा सक्रिय रहँदै आएको रोटरी क्लब अफ पर्वतले जिल्ला अस्पताल पर्वतमा डिजिटल मसिनहरू सहयोग स्वरूप प्रदान गरेको छ ।जिल्ला अस्पताल पर्वतबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाई पर्वतका बिरामीहरूलाई पोखरा जानुपर्ने...

मध्यपहाडी लोकमार्ग : कास्कीमा ६८ प्रतिशत काम समपन्न

पोखरा,१८ कात्तिक – राष्ट्रिय गौरव योजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको कास्की क्षेत्रमा पर्ने सडक निर्माणको काम ६८ प्रतिशत समपन्न भएको छ ।पोखराको याम्दी देखि नयाँपुल सम्म पर्ने ३७ किलोमीटरको सडक निर्माण काम यति बेला...

-->