बागलुङ, १९ कात्तिक – जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको कुश्मीसेरा प्राथमीक स्वास्थ्य केन्द्रमा उत्साहका साथ भित्राइएको एक्स–रे मेसिन थन्किएको दुई बर्ष भयो । स्वास्थ्य केन्द्रमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बिमा) कार्यक्रममार्फत भित्राईएको मेसिनले...
बागलुङ,१९ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाड गाउँपालिका २, खर्वाङको वडा पार्टी कार्यालयको स्थापना गरिएको छ। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई मध्येनजर गर्दै सो कार्यालयको उद्घाटन समेत गरिएको हो। सो कार्यालयको उद्घाटन...
पोखरा, १८ कात्तिक-उपनिर्वाचनको तयारीका लागि पोखरा आइपुगेकी विद्या भट्टराईले पार्टी वैठकमा दिएको पहिलो मन्तब्यले नै सवैलाई भावुक बनाएको छ । कास्की २ बाट निर्वाचित रविन्द्र अधिकारीको हवाई दुर्घटनामा मृत्यु भएपछि हुन लागेको उपनिर्वाचनमा पार्टीले...
बागलुङ,१८ कात्तिक – मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको सडक निर्माण गर्ने ठेकेदार कम्पनी टाट पल्टिएपछि सडक निर्माण अलपत्र छ ।अक्षेते देखि घोडाबाँधे सम्मको सडक निर्माण गर्ने जिम्मा लिएको ठेकदार कम्पनी सुर्य कन्स्ट्रकसन टाट पल्टिन लागेपछि...
पर्वत,१८ कात्तिक – सामाजिक सेवामा सक्रिय रहँदै आएको रोटरी क्लब अफ पर्वतले जिल्ला अस्पताल पर्वतमा डिजिटल मसिनहरू सहयोग स्वरूप प्रदान गरेको छ ।जिल्ला अस्पताल पर्वतबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाई पर्वतका बिरामीहरूलाई पोखरा जानुपर्ने...