शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बरेङमा जनतासंग  जनप्रतिनिधि

बागलुङ,२३ कात्तिक – नेकपा बागलुङले सुरु गरेको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम शुक्रबार बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा सकिएको छ । कार्यक्रममा सहभागी सर्वसाधारणले बागलुङ – कुश्मीशेरा – बरेङ – शान्तिपुर सडक खण्ड कालोपत्रेको बिषयमा प्रश्न उठाएका...

बागलुङ क्षेत्र नं. २ ‘ख’ का प्रमुख तीन उम्मेदवारको नालीबेली

बागलुङ, २३ कात्तिक – प्रदेशसभा सदस्यका लागि आगामी मंसिर १४ गते हुने निर्वाचनको मनोनयन दर्तापछि राजनीतिक दलहरु प्रचारमा होमिएका छन् । उनीहरुले योजनाबद्ध ढंगले चुनावको प्रचार गरिरहेका छन् । गत बर्ष प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको...

सरकारको लोकप्रियता मापन उप निर्वाचनबाट : प्रचण्ड

पोखरा,२३ कात्तिक – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाकै महासचिव विष्णु पौडेलसँग आफ्नो ‘हल’ मिलेको बताएका छन् । ‘हाम्रा महासचिव कमरेड र मेरो करिब–करिब हलगोरु जस्तै हुन थालेको छ...

कालीगण्डकी कोरिडोरको स्तरोन्नतीमा सेनाको सक्रियता

बागलुङ, २३ कात्तिक – सदरमुकाम बागलुङसँग जोडिएको मालढुंगादेखि बलेवा बिमान स्थलसम्म कालीगण्डकी कोरिडोरको स्तरोन्नतीको जिम्मेबारी पाएको नेपाली सेनाले कामलाई तिब्रता दिएको छ । कोरिडोरको ठाउँ–ठाउँमा खसेका पहिराको सफाई र दश मिटर चौडाई नपुगेको क्षेत्रमा बम...

ठूलाको बाजागाजा र झाँकी, साना र स्वतन्त्रसँग शुभेच्छुक तथा साथी !

पोखरा ,२२ कात्तिक –  कास्की क्षेत्र नम्बर २ उपनिर्वाचनको लागि २२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । समानुपातिको सूचिमा रहेको भन्दै निर्वाचन आयोगले सुरुमै ३ जना उम्मेदवार नाम हटाइदिएपछि २२ वटा मनोनपयपत्र मात्रै...

बागलुङमा स्वतन्त्र सहित दश उम्मेदवारले मनोनयन दर्ता गराए

बागलुङ,२१ कात्तिक – आगामि मंसिर १४ गते हुने उप–निर्वाचनको लागि बागलुङमा २ स्वतन्त्र उम्मेदवार र ८ वटा पार्टिले मनोनयन दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नं २ को २ प्रदेशसभा सदस्यको लागि हुन लागेको उप–निर्वाचनमा...

कानुन बाहिर जानेहरूलाई दलले संरक्षण गर्नुहुँदैन : अध्यक्ष तिमिल्सिना

पर्वत,२१ कात्तिक- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन बाहिर जानेहरूलाई राजनीतिक दलले आप्mनो मान्छे हो भनेर संरक्षण गर्न नहुने बताएका छन् । गृह जिल्ला पर्वतको दुई गाउँपालिका महाशिला र पैयूँ जोड्ने पहिलो कालोपत्रे सडक...

ढुवानी साधनको अनलाइन प्रणालीसम्बन्धी उद्योगी व्यवसायीसँग छलफल

म्याग्दी, २१ कात्तिक – वेभमा आधारित ढुवानी साधनहरुको अनलाइन अनुगमन प्रणाली विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । राजश्व अनुसन्धान कार्यालय बुटवल र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सदरमुकाम बेनीमा बुधबार उद्योगी व्यवसायीहरुबीच  छलफल...

बडिगाड गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बागलुङ,२१ कात्तिक – स्थानिय तह उपनिर्वाचनको सन्दर्भमा बडिगाड गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। बागलुङका मुख्य निर्वाचन अधिकृत बासुृदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, निर्वाचन अधिकृत ध्रुव कुमार ढकाल, प्रहरी उपरिक्षक...

बागलुङको बलेवा क्षेत्रका छ वडाको धान्य छेदन एकै दिन

बागलुङ,२१ कात्तिक – बागलुङको बलेवा क्षेत्रका किसानले खेलमा लगाएको धान पाक्ने बेला भएको छ । पहेँलपुर फाँटमा कहिले छिटो त कहिले ढिलो गरी धान पाक्छ । तर यहाँका किसानले आफ्नै खेतमा लगाएको धान काट्न समेत...

-->