कास्की उपनिर्वाचन : २१ प्रतिष्पर्धी ,तीन पार्टीले चुनावमा भाग लिन पाएनन
पोखरा,२५ कात्तिक – एकजना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कास्की २ मा हुने प्रतिनिधीसभा निर्वाचनमा २१ जनाले भाग लिने भएका छन् । जसमध्ये १० जना स्वतन्त्र उम्मेदवार छन्, भने ११ वटा राजनीतिक दल...
कास्की कांग्रेसका सबै सदस्य चुनावमा होमिए
पोखरा, २५ कात्तिक – नेपाली कांग्रेस कास्कीले आशन्न कास्की २ को चुनाव प्रचार अभियान तीव्र बनाएको छ । जसअन्तर्गत कांग्रेसले पोखराका ११ वटै वडामा संयोजक र वडास्तरीय निर्वाचन परिचालन समिति बनाएर खटाएको छ ।
अभियानकै...
२६ गते सार्वजनिक विदा
बागलुङ,२४ कात्तिक – ताराखोला गाँउपालिकाले कात्तिक २६ गते सार्वजनिक विदा दिएको छ । गाँउपालिकाको वडा नम्बर २ अर्गलमा प्रचलित भुष पोल्ने पर्वको अवसरमा सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए ।...
बागलुङ टुक्राउने सहमति पछि घर्तीले बाम उम्मेद्वारलाई सघाउने (भिडियो सहित)
बागलुङ,२४ कात्तिक – आगामि मंसिर १४ गते बागलुङ क्षेत्र नं २ (ख) मा हुने उप–निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका नेकपाका नेता शेरमान घर्तीले सझा बाम उम्मेदवार बनेका खिमबिक्रम शाहीलाई सघाउने भएका छन् । नेकपा र...
हेलिकप्टर चार्टर गरेर सदरमुकाम, उम्मेदवारी फिर्ता भएन्
बागलुङ ,२४ कात्तिक – बागलुङ क्षेत्र नं २ (ख) मा आगामि मंसिर १४ गते हुने उप–निर्वाचनका लागि उम्मेदवारी दिएका शेरमान घर्तीले आईतवार उम्मेदवारी फिर्ताकालागि हेलिकप्टर चार्टर गरेर जिल्ला सदरमुकाम आएका छन् । निर्वाचन आयोगले उम्मेदवारी...
बरेङमा सांस्कृतिक पर्यटकीय क्षेत्र घोषणा
बरेङ,२४ कात्तिक – जिल्लाको बरेङ गाउँपालिकाले पर्यटकीय सांकृतिक क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाभित्र रहेका दुई सांकृतिक र चारवटा प्राकृतिक पर्यटकीय क्षेत्रलाई समेटेर पर्यटकीय सांकृतिक क्षेत्र घोषणा गरिएको हो । गाउँपालिकाले आर्थिक बिकासको पहिलो खम्बाका...
कालीगण्डकी कोरिडोरको पूर्वाधार निर्माणमा लगानी बढाइएको छ : सचिव कार्की
बागलुङ,२४ कात्तिक – भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव देबेन्द्र कार्कीले देशको भौतिक पूर्वाधार निर्माणमा लगानी बढाएको बताएका छन् । उनले हरेक क्षेत्रमा अलपत्र संरचना पुरा गर्ने र राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने सरकारले...
कास्की क्षेत्र ३ ‘ख’ को विकास योजना वारेमा छलफल
पोखरा,२४ कात्तिक – गण्डकी प्रदेश सांसद राजिव पहारीले कास्की क्षेत्र नं. ३ ख का नेकपा कार्यकर्ता तथा जनप्रतिनिधिसँग विकासको योजनाका विषयमा छलफल गरेका छन् । क्षेत्र ३ सँग संबन्धित वडा कमिटी, जनप्रतिनिधि, अगुवा तथा...
कास्की उपनिर्वाचन : मतदाता फकाउँदै, भोट खोज्दै
पोखरा, २४ कात्तिक – चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरुको घरदैलो कार्यक्रम पनि तीव्र बन्न थालेको छ । कास्की २ को उपनिर्वाचनमा २२ जनाको उम्मेदवार परेतापनि कार्यक्रम नै सार्वजनिक गरेर प्रचारमा जुट्नेमा चाहिँ सत्तारुढ नेकपा र...
पञ्चकोटमा प्याराग्लाईडिङको परीक्षण
बागलुङ,२४ कात्तिक – पर्यटकीय गन्तव्यको रुपमा बिकास भैरहेको बागलुङको पञ्चकोटमा शनिवार प्याराग्लाईडिङको परीक्षण उडान गरिएको छ ।आगामी पुष दोश्रो साता हुने बागलुङ महोत्सवलाई सफल बनाउने उद्धेश्यले बागलुङ उद्योग बाणिज्य संघको अगुवाईमा पोखराबाट आएका व्यवसायिक...