काम नगर्नेको ठेक्का तोड्ने र कार्वाही गर्ने तयारी : नेता पौडेल
बडीगाड, ३० कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं संघीय सांसद देवेन्द्र पौडेलले सरकारले पूर्वाधार निर्माणको कामलाई तिव्र रुपमा अगाडि बढाएको वताउदै काम नगर्ने ठेकेदारहरुलाई कारवाही हुने वताएका छन ।...
कांग्रेस उम्मेदवार पौडेल भलामको घरदैलो सकेर फर्किए
पोखरा, ३० कात्तिक – नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल पोखरा–२०, भलामतर्फको घरदैलो अभियान सकेर फर्किएका छन् । उनले २ दिन लगाएर यस क्षेत्रमा घरदैलो गरेका थिए । बिहीबार साविक भलाम–१ बाट अभियान शुरु गरेका...
समृद्धि र स्थिरताका लागि नेकपा: नेता अधिकारी
पोखरा, ३० कात्तिक – नेकपा नेता, कार्यकर्ता पोखराका ११ वटा वडामा पार्टीलाई मत मागिरहेका छन् । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीलाई जिताउन आग्रह गर्दै नेकपाले घरदैलो र कोणसभा गरिरहेको...
नेकपाले ग¥यो दुई नेतालाई निलम्बर र निष्काशन
बागलुङ, २९ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले पार्टीको नीति बिपरितका क्रियाकलाप गरेको भन्दै दुई नेतालाई कारवाही गरेको छ । उप–निर्वाचनको सन्दर्भमा पार्टिको निर्णय र नीति बिपरितका क्रियाकलाप गरेको भन्दै नेताहरु तुल्सीराम अर्याल...
हुगु र सिक्लेस जोडने यदि खोलामा मादी गाउँपालिकाद्धारा झोलुङ्गे पुल निर्माण
पोखरा,२९ कात्तिक – कास्कीको पर्यटकीय स्थल सिक्लेस र हुगुलाई जोड्ने यदी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।
मादी गाउँपालिकाको विकास योजना र आर्थिक लगानीमा सो पुलको निर्माण भएको हो । नवर्निमत पुलको एक कार्यक्रमकाबीच...
३३ सय मिटर अग्लो ठाउँमा कृत्रिम ताल बनाइँदै
पर्वत,२९ कात्तिक – समुन्द्र सतहबाट ३३ सय मिटर उचाईमा रहेको पर्वत जिल्ला स्थित हम्पालको लेकमा कृत्रिम ताल निर्माण गरिने भएको छ ।
जिल्लाको पर्यटकीय र ऐतिहासिक क्षेत्रहरूमध्येको प्रमुख एक रहेको कालञ्जर पर्वत हिन्दु धर्मका ग्रन्थहरुमा...
गतिशिलले रकम फिर्ता गरेन, नगरपालिको निर्देश विरुद्ध उच्च अदालत पोखरामा रिट दायर
स्याङ्जा, २९ कात्तिक – गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थाले वालिङ नगरपालिका विरुद्ध उच्च अदालत पोखरामा रिट दायर गरेको छ । नगरपालिकाले २० गते गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थालाई कोलोजिङ चार्जका नाममा लिएको ८४ हजार...
नेकपा जनताको दुखसुखको पार्टी, भूमिहीनलाई चाडै स्वामित्व : खगराज
पोखरा, २८ कात्तिक – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेको छ । पोखरा ९ का मतदातामाझ नेकपा नेता एवं उम्मेदवारहरुले जनताको आँसु पुछ्ने, दुखसुखको पार्टी नेकपामात्रै भएको दाबी...
आमा आइसियूमा,छोरीलाई बट्टाको दूध
पर्वत,२८ कात्तिक – हरेक मानिसले पिडा पर्दा भगवानलाई पुकार्ने गर्छन् । पिडाबाट मुक्ति दिलाउने अन्तिम आसा भगवानसँग गरिएको हुन्छ । तर कहिलेकाहीँ तिनै भगवानले पनि न्याय नगरेका हुन की ? भन्ने कतिपयलाई लाग्छ ।...
एउटै बोकाको मुल्य करिब ३ लाख !
म्याग्दी,२८ कात्तिक – एउटै बोकाको मुल्य करिब ३ लाख परेको सुन्दा अचम्म लाग्न सक्छ । तर यहाँका एक कृषकले एउटै बोकालाई रु २ लाख ९० हजारमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९ तोरीपानीमा विगत...