शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पहिलेझैँ हामीलाई नझुक्याउनुहोला : स्थानीय

पोखरा,२ मंसिर -सबै उम्मेदवारहरु यतिबेला घरदैलोमा जुटेका छन् । चुनाव जितेपछि कहिल्यै आफ्ना प्रतिनिधी देख्न नपाउने मतदाताहरुले यसपटक आफ्नै घरआँगनमा उम्मेदवारहरुलाई देखे । पोखरा महानगरका ३३ मध्ये ११ वटा वडा मिलेर प्रतिनिधीसभा निर्वाचनको कास्की...

मुलपानी महिला समुहद्वारा विद्यालय र मन्दिरलाई आर्थिक सहयोग

बागलुङ,२ मंसिर – हिजो आज गाउँ गाउँमा दिदीबहिनी आमाहरु एकिकृत रुपमा समुह गठन गरि समाजको समृद्विमा लागेका छन । आमा तथा महिला समुहको स्थापना गरि समाजमा हुने हरेक सामाजिक गतिविधीमा जोडिएका छन । पछिल्लो...

मोटरसाइकल कालिगण्डकीमा खस्दा विदेशी पर्यटकको मृत्यु

मुस्ताङ, १ मंसिर – पोखरादेखि मुस्ताङ आउँदै गरेका मोटर साइकल दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ। म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो घाँसा नजिक राष्ट्रिय गौरवको निर्माणधिन बेनी- जोमसोम सडकबाट कालिगण्डकी नदीमा खस्दा...

घुम्टे महोत्सवमा हेलिकप्टरबाट दृश्यावलोकन

बागलुङ,१ मंसिर- दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ को तैयारी तीव्र बनेको छ । मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवमा हेलिकप्टरबाट पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन सँगै घुम्टेमा पूजा अर्चना गर्न...

घुम्टे महोत्सवको तयारी तीव्र गतिमा

बागलुङ, १ मंसिर – जिल्लाको गल्कोट नरपालिकाको, हरिचौरमा दोश्रो गलकोट घुम्टे महोत्सवको तयारी तिब्र पारिएको छ । शनिवार पात्रकार सम्मेलन गरेर आयोजकले महोत्सवको तयारी तिब्र पारेको जानकारी गराएका हुन् । आगामी मंसिर ४ गते देखि...

संघिय सांसद देवेन्द्र पौडेल र डा. सूर्य पाठकप्रति जनताको प्रश्नैप्रश्न

बागलुङ, १ मंसिर – मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ बजारदेखि बिहुँ घोडाबाँधेसम्मको सडकखण्ड निर्माणमा अत्यन्त ढिलाई भएको भन्दै युवाहरुले विरोध सुरु गरेका छन । बागलुङ र यहाबाट देशविदेशमा गएका युवाहरुले विरोध अभियान सुरु गरेका हुन...

काँग्रेस नेता सोभियत बहादुरसंग पनि शुभकामना लिईन् विद्याले

पोखरा, १ मंसिर – आफ्ना पार्टीको मात्र होईन विपक्षी दलका नेता कार्यकर्ता हरुको ध्यान आँफूतिर तान्न महिर मानिन्थे स्व. रवीन्द्र अधिकारी । उनकै पदचाप पछ्याउँदै उम्मेद्वार बनेकी धर्मपत्नी विद्या भट्टराईमा पनि रवीन्द्रको जस्तै स्वाभाव...

सरकार संवैधानिक व्यवस्था मास्ने कार्यमा उद्धत: नेता सिटौला

पोखरा, १ मंसिर – नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले कम्युनिष्ट सरकार संवैधानिक व्यवस्था मास्ने कार्यमा उद्धत रहेको आरोप लगाएका छन् । उनले यो सरकारले संवैधानिक प्रावधानमाथि थिचोमिचो गर्ने, मूल्य र मान्यता तोड्मोड एकदलीय हुकुमी...

दुई प्रदेशका तीन स्थानीय तहबीच भगिनी सम्बन्ध !

बागलुङ, ३० कात्तिक – गण्डकी प्रदेशका दुई स्थानीय तह र ५ नं. प्रदेशका एक स्थानीय तहविच भगिनी सम्बन्ध स्थापित कायम भएको छ । गण्डकी प्रदेश अन्तरगत बागलुङको ताराखोला गाउँपालिकाले तनहुँको बन्दीपुर र ५ नं....

जनताको सुख दु:खको सहयात्री बन्नेछु: उम्मेदवार शाही

बागलुङ, ३० कात्तिक – संयुक्त बाम गठबन्धनको उमेदवार सहितको जनभेटघाट तथा घरदैलो अभियान अन्तरगत शनिवार जिल्लाको झिवाखोलामा चुनावीसभा समपन्न भएको छ । सभामा वोल्दै बागलुङ २ ख का उम्मेदवार खिमविक्रम शाहीले जनप्रतिनिधी भएर आफु...

-->