शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

विश्वशान्तिको कामना गर्दै कागबेनीमा ‘डोल्मा युल्दोक’ पुजा

जोमसोम,९ कात्तिक – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कागबेनीमा विश्वशान्तिको कामना गर्दै ३ दिने ‘डोल्मा युल्दोक पुजा सुरु भएको छ । धार्मिक पुजाका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आर्थिक सहयोग गरेको छ...

मुख्यमन्त्रीको शुभकामना : राष्ट्रिय एकता मजबुद पार्न चाडबाड महत्वपूर्ण

पोखरा, ९ कत्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वहरुले राष्ट्रिय एकता मजबुद बनाउन महत्वपुर्ण योगदान दिने बताएका छन ।  नेपालीहरुको महत्वपूर्ण पर्वका रुपमा रहेका  दिपावली तथा नेपाल सवंत, छठ, इद र ल्होसार पर्वको...

कालिका मन्दिरदेखि गाजासम्म मोटरसाईकल यात्रा सुरु

बागलुङ, ९ कात्तिक – सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले बागलुङमा मोटरसाईकल यात्रा सुरु भएको छ । नेपाल भ्रमणमा आउने पर्यटकलाई बागलुङका पर्यटकीय क्षेत्रसम्म जोड्न प्रचार प्रसार गर्ने...

तमानखोलामा जिप दुर्घटना, दुईको मृत्यु

बागलुङ,९ कात्तिक – बागलुङको तमानखोला गाउँपालिका–३ रिकलाङमा शुक्रबार राति भएको पिकअप जीप दुर्घटना परी सोही जीपका चालक र सहचालकको मृत्यु भएको छ । तमानखोला गाउँपालिका वडा नम्बर ३ तमानदेखि बोङगादोभान बजार तर्फ आउँदै गरेको...

बेनीे – गौश्वारा मोटरबाटो मर्मत

म्याग्दी, ९ कात्तिक – म्याग्दीको सदरमुकाम बेनीदेखि बेनी नगरपालिका २ ज्यामरुककोटको वडा कार्यालयहुँदै गौश्वारा जोड्ने मोटरबाटो मर्मत तथा सफाइ गरेपछि अहिले त्यस क्षेत्रका वासिन्दाहरुलाई सुविधा पुगेको छ । कठिन भूगोल र भिरालो तथा जंगल क्षेत्र...

बगरफाँटका बाढी पिडितलाई जापानबाट आर्थिक सहयोग

म्याग्दी,९ कात्तिक – म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढी पीडितहरुलाई एनआरएन कान्तो क्षेत्रीय कमिटीका कोषाध्यक्ष तथा मोना जापानका सदस्य सागर काकी र मोना सेन्दाई क्षेत्रीय कमिटीका उपाध्यक्ष सागर थापा (बगाले) को पहलमा संकलन भएको १...

मुक्तिनाथमा लेक लागेर भारतीय महिलाको मृत्यु

मुस्ताङ, ८ कात्तिक – जिल्लाको प्रशिद्ध मुक्तिनाथ मन्दिर दर्शन गर्न आएकी एक भारतीय महिलाको शुक्रबार लेक लागेर मृत्यु भएको छ। भारत तामेलनाडु मधुराइ घर भएकी ६० वर्षीया गीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले...

संबिधान कार्यान्वयनको चरणमा छ, निरास हुनु पर्दैन : सभामुख अधिकारी

पोखरा,८ कात्तिक – गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संबिधानले धेरै ठुलो परिवर्तनको परिकल्पना गरेपनी कार्यान्वयनको चरणमा रहेको हुनाले निरास हुनुपर्ने अवस्था नरहेको बताएका छन । विभिन्न चाडपर्वको अवसरमा प्रतिनिधि सभा सदस्य पदम गिरीले शुक्रवार...

सन्तुलित परराष्ट्रनीतिले देशको शिर उँचो : मुख्यमन्त्री गुरुङ

तनहुँ, ८ कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सन्तुलित परराष्ट्रनीतिले देशको शिर उचो भएको वताएका छन् । नेपालीहरुका चाडपर्वका अवसरमा नेपाल कम्युन्ष्टि पार्टी नेकपाले शुक्रवार तनहुँको दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा...

बडिगाडमा खुल्ला भलिवल तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न

बडिगाड(बागलुङ),८ कात्तिक – दिपज्योती युवा परिवारको आयोजनामा बडिगाड गाउँपालिका वडा नं. २, सिमलचौरमा भएको खुल्ला भलिवल प्रतियोगीतामा आयोजक विजेता बनेको छ भने जनसेवा युवा क्लव बडिगाड गाउँपालिका वडा नं. २, तुन्डाडा उपविजेता भएकोे छ।...

-->