शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ओखरबोटमा नेपालकै उत्कृष्ट तामाखानी अलपत्र

म्याग्दी, २७ असोज –  पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भीरखानीमा रहेको विशाल तामाखानी अलपत्र अवस्थामा रहेको छ । २०३० सालमा तत्कालिन राजा विरेन्द्रले अवलोकन भ्रमणमा नेपालकै उत्कृष्ट तामाखानी घोषणा गरी संचालनमा ल्याउन हुकुम गरेको सो...

मौलिक संस्कृति नेपालको पहिचान : सांसद वुढा

बागलुङ,२७ असोज- गण्डकी प्रदेश, प्रदेश सभा सदस्य सांसद चन्द्र बहादुर वुढा सागरले मौलिक संस्कृति नेपालको पहिचान भएको भन्दै त्यसको संरक्षण र जागरणमा युवाहरु लाग्नुपर्ने बताए । आइतवार बडिगाड गाउँपालिका वडा नं. १ दगामा पूर्णिमा...

सडक बालबालिका शिक्षा सहयोगार्थ च्यारिटी शो

पोखरा, २७ असोज – सडक बालबालिकाहरुको शिक्षा सहयोगार्थको लागि पोखरामा कार्तिक २ गते च्यारिटी शो हुने भएको छ । नेपाली समाजको एउटा मुख्य समस्याको रुपमा रहेको सडक बालबालिकाको कथामा निर्माण भएको चलचित्र ” किन म?”...

बहुउदेश्यीय किसान सहकारीको अध्यक्षमा तिमिल्सिना

पोखरा,२६ असोज – बहुउदेश्यीय किसान सहकारी संस्था लि. पोखरा २५ हेमजाको १७ औ बार्षिक साधारण सभा तथा दशौ अधिबेशन शनिबार हेमजामा सम्पन्न भएको छ । सभाले मोतिराम तिमिल्सिनाको अध्यक्षतामा ३ बर्षका लागि नयाँ कार्य...

पोखरामा ५३ ट्याक्सी चालक प्रहरी नियन्त्रणमा

पोखरा,२६ असोज –   पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुबाट मिटरमा नजाने तथा मिटर जडान नगरेका ट्याक्सीलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा  लिएको छ । जथाभाबि भाडा लिने ४८ बटा तथा मिटर नै जडान नगरी ट्याक्सी चलाउने ५...

असिनाले बाली सखाप , खड्गभवानी कोतमा क्षमापूजा

म्याग्दी, २६ असोज – हिमाली जिल्ला म्याग्दीमा गत मंगलवार दशैंका दिन भएको वेमौसमी खण्डवृष्टि र असिनाका कारण वर्खेवाली,तरकारी र फलफूल नष्ट भएपछि किसानलाई करोडौंको क्षति भएको छ । जिल्लाको बेनी नगरपालिका २ ज्यामरुककोट,मंगला गाउँपालिका  वडा नं...

उत्पादन वृद्धि नगरेसम्म देशमा समृद्धि आउदैन : सभापति कोइराला

पोखरा,२६ असोज – गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले उत्पादन वृद्धि नगर्ने बेला सम्म देशमा समृद्धि नआउने बताए । अब पनि सहकारीले आर्थिक कारोबार गरेर मात्रै सहकारी चल्न नसक्ने उनको भनाई थियो...

प्रदेश सरकारसँग जनताका सबै समस्याको सम्बोधन गर्ने क्षमता छैन : थापा

बागलुङ,२५ असोज – गण्डकी प्रदेशका प्रदेश मामिला सभापती तथा बागलुङ क्षेत्र नं १ को २ का प्रदेश सभा सदस्य कृष्ण थापाले प्रदेश सरकारसँग जनताका सबै समस्याको सम्बोधन गर्ने क्षमता नरहेको बताएका छन् । जनताका...

बिरकोटमा तिहार गीत सोरठी नचरी

बागलुङ,२५ असोज –  गलकोट नगरपालिका वडा नं ८ काँडेबास बिरकोट मगर समुदायको बसोबास भएको गाउॅ हो । दर्लामी मगर र सलामी मगरहरु  र बुढाठोकी मगरको बाहुल्यता रहेको उक्त गाँउ कला संस्कृतिको धनी गाँउ हो...

ग्वालीचौरमा क्याम्पस चलाउन महायज्ञ हुँदै

बागलुङ,२५ असोज -बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरमा भानु क्याम्पस सञ्चलानार्थ यहि मंसिर ११ गते देखि १८ गते सम्म बृहत धनधान्याञ्चल ज्ञान महायज्ञ भवन निर्माण स्थल ग्वालीचौर न्वारमा हुने भएको छ। शुक्रवार वसेको महायज्ञ...

-->