मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

यस्ता छन् गण्डकी प्रदेश सरकारका १२७ बुँदे एकबर्षे उपलब्धी

पोखरा, ४ फागुन – गण्डकी प्रदेश सरकार गठन भएको आज एक बर्ष पुरा भएको छ । यस अवसरलाई नै प्रदेश दिवस घोषणा गरिएको छ । यस अवसरमा शनिबार प्रदेश सरकारले गएको १ वर्षमा गरेका...

जमुना सुनारलाई खाद्यान्न र नातिहरुलाई स्टेशनरी सहयोग

म्याग्दी, ४ फागुन – बुबा आमा दुबैले दोस्रो बिबाह गरेर गएपछि हजुरआमासंग चर्पीका लागि बनाइएको छाप्रोमा बस्दै आएका दुई भाइ र तिनीहरुकी हजुरआमा ७५ वर्षिया जमुना सुनारलाई शनिवार बेनी नगरपालिका २ भकुण्डेका भीमवहादुर पौडेलले...

म्याग्दीको गलेश्वरमा ४६ फिट अग्लो त्रिशुल स्थापना

म्याग्दी, ३ फागुन-पश्चिम नेपालका पशुपतिनाथको नामले चिनिने गलेश्वर शिवालय धाममा ४६ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ । सो त्रिशुल गण्डकी प्रदेशका मन्दिरहरुमा रहेका त्रिशुलहरुमध्ये सबैभन्दा अग्लो भएको दावी गरिएको छ । मुक्तिनाथ प्रवेशद्धारको...

निर्दयी बाबुआमाले छोडेपछि दुई भाइको शौचालयमा बास

म्याग्दी, ३ फागुन -‘कुपुत्रो जायते क्वचिदपि कुमाता नभवति’ हिन्दूहरुको धार्मिक ग्रन्थ ‘दुर्गा सप्तशति’ मा छोरो अर्थात् सन्तानहरु निर्दयी हुन सक्लान् तर आमा कहिल्यै पनि कुमाता अर्थात् निर्दयी हुन सक्दिनन्’ भनेर आमाको महिमा गान गरिएको...

एपबाट चालकको निगरानी

परासी, १ फागुन – लामो दूरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राख्नुपर्ने प्रावधान व्यवसायीले नटेरेपछि ट्राफिक प्रहरीले प्रविधिमार्फत त्यसको कार्यान्वयन गर्न थालेको छ । त्यसका लागि पश्चिम नवलपरासीको भुमहीबाट आइतबारदेखि ‘ट्राफिक कम्युनिकेसन एप’ सञ्चालनमा ल्याइएको...

यस्ता छन् प्रचण्डको नेतृत्वमा लडिएको माओवादी जनयुद्धका मुख्य घटनाक्रम

पोखरा, १ फागुन – जनयुद्ध लडेकाे, जनयुद्ध भाेगेकाे र जनयुद्ध देखेकाे पुस्ता सत्ता, सडक र सदनमा छन् । जनयुद्धका कारण नेपालमा धेरै नै उथलपुथल आएपनि यति चाँडै जनयुद्ध एकादेशकाे कथा जस्ताे बनेकाे छ ।...

नेता, कार्यकर्तालाई उत्पादनसंग जाेडिएर समृद्वीकाे यात्रामा जुट्न आग्रह

बागलुङ, १ फागुन – नेकपा एमाले र माओवादी पार्टी एकता भएपछि बागलुङमा पहिलाे पटक जनयुद्व दिवस शहिदकाे स्मरण र शहिद परिवारका सदस्यलाई सम्मान गर्दै मनाइएकाे छ । कार्यक्रममा वाेल्ने बक्ताहरुले नेपाली जनताकाे वलिदानीपूर्ण संघर्षवाट...

गण्डकी प्रदेश राजधानी पोखरामा पहिलोपटक आकाशेपुल बन्दै

कास्की, १ फागुन – गण्डकी प्रदेशको राजधानी बनेपछि पोखरामा बढ्दो शहरीकरणले सवारी साधनको संख्यामा पनि वृद्धि भएको छ । गण्डकी प्रदेश राजधानी यहाँ जनघनत्व पनि बढ्दैछ । मुख्य चोकहरुमा अब आकाशेपुल आवश्यक भइसक्यो । पोखरा...

मलेशियाबाट फर्केर तरकारी बारीमा ब्यस्त युवाहरु

बागलुङ, १ फागुन – एक बर्ष पहिले मलेशियाबाट फर्केका बागलुङको निसिीखोला गाउँपालिका–३ झिँवाखोलाका राजमन बुढा यतिबेला तरकारी बारीमा देखिन्छन् । बिदेशमा बिताएका पाँच बर्ष सम्झँदै बुढाले आफ्नै बारीमा लगाएको तरकारीमा भविश्य खोजीरहेका छन् । ३ बर्ष बहराईनको...

साहित्यकारलाई नै ओलीले दिए साहित्यबारे प्रवचन !

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विहान सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिएका छन् । चिकित्सक डाक्टर अरुण सायमिले लेखेको ‘मेरो जीवन कथा’को विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा धाराप्रवाह...

-->