मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

झिर्काका माझीलाई ५ सय लिटरको हिल्टेक ड्रम

बागलुङ, ८ फागुन – गलकोट नगरपालिका ७ मल्म झिर्काका बेसाहारा पृथ माझीलाई १ सेट हिल्टेक ड्रम सहयोग प्रदान गरिएको छ । माझीको घरमा खानेपानीको उचित व्यवस्थापन गर्न उक्त हिल्टेक ड्रम सहयोग गरिएको सहयोगदाता युवा उद्यमी...

पोखरामा नै नक्कली पैसा छापेर कारोवार गर्ने दुई जना पक्राउ

पोखरा, ८ फागुन – नक्कली पैसा छाप्ने दुईजना व्यक्तिलाई कास्की प्रहरीले समातेको छ। पोखरा महानगरपालिका-५ पर्स्याङस्थित डेरामा नक्कली नोट बनाइरहेको अवस्थामा कास्की प्रहरीले हटौंडा उपमहानगरपालिका ९ का ३३ वर्षीय नरेश लामा र हेटौडा १ बस्ने २५...

छिस्ती दुर्घटनामा एकै विधालयका तीन छात्रा सहित चारको मृत्यु

बागलुङ, ८ फागुन– जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा एकै विद्यालयका तीन छात्रा र लेखापालकोे मृत्यु भएको छ । ध १ ज ७९१ नम्बरको पिकअप भ्यान छिस्तीको रापुङ्गभिरमा दुर्घटना हुँदा...

बागलुङ दुर्घटनामा एकै विद्यालयका दुईको मृत्यु, गम्भिर १० जनालाई धौलागिरी अञ्चल अस्पताल रिफर गरियो

बागलुङ, ७ फागुन – बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ध १ ज ७९१ नम्बरको पिकअप भ्यान छिस्तीको रापुङ्गभिरमा दुर्घटना हुँदा जनकल्याण माध्यमीक विद्यालयका लेखापाल...

सबै नगरको प्राथमीकतामा चक्रपथ निर्माण

बागलुङ, ७ फागुन – स्थानीय तह गठनपछिको दुई बर्षमा बागलुङका नगरपालिकाले सबै लगानी चक्रपथ निर्माणमा लगाएका छन् । सबै नगरपालिकाले चक्रपथ निर्माण र भएका ग्रामीण सडक जोडेर चक्रपथको स्वरुप दिने काममा लागेका हुन् । पूर्वाधारको बिकासपछि मात्र...

सुनचाँदी व्यवसायी संघद्धारा प्रहरीलाई टेलिभिजन सहयोग

धुव्रसागर शर्मा म्याग्दी, ६ फागुन – म्याग्दी सुनचाँदी व्यवसायी संघले जिल्ला प्रहरी कार्यालयलाई टेलिभिजन सहयोग गरेको छ । संघका अध्यक्ष चन्द्रप्रकाश बराईली, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, संघका केन्द्रिय सदस्य...

कोरला नाका : चीनको पूर्वाधार तयार भयो, नेपाल जग्गा मिलाउदैछ

बागलुङ, ६ फागुन – चीनसँग जोडिएका उत्तरी नाका सञ्चालनमा ल्याउने सरकारको तयारी अनुसार मुस्ताङको कोरला नाकामा भन्सार कार्यालय निर्माणको प्रक्रिया शुरु गरिएको छ । चीन सरकारले नाका सञ्चालनको पूर्वतयारी अनुसार भौतिक संरचना निर्माणको काम अन्तिम...

पर्यटकीय गन्तव्य पञ्चकोट एक सय गन्तव्यमा

बागलुङ, ५ फागुन – जिल्लाको पञ्चकोट एक सय पर्यटकीय गन्तव्यमा समाबेश भएको छ । सरकारले घोषणा गरेका नयाँ पर्यटकीय गन्तव्यमा गण्डकी प्रदेशका दुई पर्यटकीय स्थल थपिने क्रममा पञ्चकोट नयाँ गन्तव्यमा थपिएको हो । संस्कृति, पर्यटन तथा नागरिक...

सब-इन्जिनियर ६० हजार घुससहित रंगेहात पक्राउ

महेन्द्रनगर, ५ फागुन – कञ्चनपुरको बेलौरी नगरपालिकाका सब-इन्जिनियर ६० हजार घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले सब-इन्जिनियर हृदयराज बजगाईलाई नगद ६० हजार घुससहित आइतबार दिउँसो पक्राउ गरेको हो । कार्यालयमै उनले सेवाग्राहीबाट...

प्याराग्लाइडिङका लागि उपयुक्त थलो वन्दै बागलुङको बलेवा !

बागलुङ, ५ फागुन – प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्येको एक स्थान मानिएको पोखराको सरङ्कोटको विकल्प बागलुङ बन्ने सम्भावना देखिएको छ । गत मङ्गलबार बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । बिहीबार पुनँ पाँच प्याराग्लाइडिङको यहाँ...

-->