मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

‘मान्छे राखेका, मलामी कमाएका रवीन्द्र’

पोखरा, १७ फागुन । बूढापाका भन्थे,‘ मान्छे राख्नुपर्छ, मलामी बढाउनुपर्छ ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शवयात्रा देखेपछि धेरैले भने,‘ साँच्चै मान्छेचाहिँ राख्नुपर्ने रहेछ । हो, रवीन्द्र अधिकारी गए । तर,...

आफ्नै श्रीमतीलाई गोली हानेर फरार

बागलुङ, १७ फागुन – जल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका एक व्यक्तिले आफ्नै श्रीमतीलाई गोलि हानेर फरार भएका छन् । दर्लिङका चन्द्रबहादुर घर्तीले श्रीमति बालकुमारी घर्तीलाई भरुवा बन्दुक प्रयोग गरी गोलि हानेर फरार भएको प्रहरीले जनाएको...

मन्त्री अधिकारीलाई श्रद्धाञ्जली अर्पण गर्न पोखरामा जनसागर

पोखरा, १७ फागुन – ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि बुधबार निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पोखरामा जनसागर नै उर्लियो । तीन पटक कास्कीबाट सांसद जितेका युवा नेता...

जोगिएर हिँड्न सिकाउँथे, आफैं जोगिएनन्

गोरखा, १७ फागुन – मन्त्री रवीन्द्र अधिकारी जीवित रहेनन् भन्ने खबर सुनेपछि तत्कालीन माओवादीका कास्की जिल्ला इन्चार्ज कृष्ण धिताल शोकमग्न भए । उनले सम्झिए, युद्धका बेला पहिलोपटक भेट्दा जोगिएर हिँड्न सिकाएका रवीन्द्र अधिकारी आज आफैं...

किन बोलेनन् बागलुङका प्रहरी प्रमुख रुपा हत्याका वारेमा ?

बागलुङ, १६ फागुन – केही दिन पहिला जिल्लाको प्रहरी प्रमुखको रुपमा सरुवा भएर बागलुङ आएका प्रहरी उपरिक्षक कृष्णहरी शर्मा पोखरेलले बागलुङको चर्चित रुपा हत्याकाण्डका वारेमा केही पनि वोलेनन् । जिम्मेवारी सम्हालेपछि विहिवार पहिलोपटक पत्रकारहरुसंग...

उत्कृष्ट दलितबस्तीलाई पुरस्कृत गर्दै जैमिनी नगरपालिका

बागलुङ, १६ फागुन – नगरमा रहेका दलित बस्तीहरुमा सरसफाई र मेलमिलापको वातावारण सिर्जना गर्न भन्दै जिल्लाको जैमिनी नगरपालिकाले उत्कृष्ट दलित बस्ती पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले बनाएको कार्यदलले गरेको सिफारिसका आधारमा उत्कृष्ट ठहरिएका...

स्तब्ध पोखरावासीले सम्झे रविन्द्रले लिएको आकाशेपुलको योजना

पोखरा, १६ फागुन – सांसदको कोटाबाट चालू वर्षका लागि पूर्वाधार विकास बजेटमा यसपटक रवीन्द्र अधिकारीले छनोट गरेको योजनाले पोखरेलीमाझ तरंग ल्याएको थियो । योजना थियो– सहरको व्यस्तमध्येको चौरस्ता सिर्जनाचोकमा आकाशे पुल बनाउने । त्यसका लागि उनले ५०...

मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्ला पोखरामा हुने

पोखरा, १६ फागुन – हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुने भएको छ । कास्की क्षेत्र नं २ बाट संघीय संसदका लागि निर्वाचित...

मन्त्री अधिकारीको निधनमा नेकपा गण्डकी स्तब्ध

कास्की, १६ फागुन – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गण्डकी प्रदेश कार्यालय पोखराले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पार्टीका केन्द्रीय कमिटी सदस्य रवीन्द्र अधिकारीलगायतको निधनबाट स्तब्ध भएको जनाएको छ । अध्यक्ष...

यौन दुरब्यहार आरोपमा पक्राउ प्रधानध्यापकलाई ५ बर्ष कैद

कुश्मा, १६ फागुन – आफैले पढाउने ४ बालिकाहरुलाई यौन दुव्र्यबहार गरेको आरोपमा पक्राउ परेका प्रधानध्यापकलाई पर्वत जिल्ला अदालतले ५ बर्ष कैद सजाय सुनाएको छ । पर्वतको फलेवास नगरपालिका– ६ देविस्थानमा सञ्चालित माझिगाउँ प्राथमिक विद्यालयका...

-->