पोखरा, २० फागुन – नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ नियमन गर्ने अधिकार निजी संस्थालाई दिने भएको छ । प्राधिकरणले प्याराग्लाइडर, ह्याङग्लाइडरजस्ता मनोरन्जनात्मक उड्डयन क्रियाकलाप व्यवस्थित रूपमा सञ्चालन गर्न निजी व्यावसायिक कम्पनीलाई आबद्ध गराउन लागेको हो । ‘प्राधिकरणसँग...
पोखरा, १९ फागुन – पोखरामा प्याराग्लाइडिङ गर्दा फेवातालमा डुबेर एक विदेशी पर्यटकको मृत्यु भएको छ। आइतबार सराङकोटबाट प्याराग्लाइडिङ गरेका रोमानियाका पर्यटक फेवातालमा खसेर डुब्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रोमानियाली पर्यटक ४२ वर्षीय...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले पोखराबासीहरू स्तब्ध छन् । पोखरेलीको मुहारमा मुस्कान गुमेको छ । राजनीतिक दलका नेता कार्यकर्ता मात्र नभई उद्योगी, व्यवसायी, नागरिक समाज र समग्र विद्यार्थी जगत्समेत चिन्तित छ...
पोखरा, १८ फागुन-नेपालको पूर्वाधार र सामाजिक विकासमा सहयोग गर्दै आएको मित्रराष्ट्र चीनले अब पशुपालनको क्षेत्रमा पनि सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि नमूना फार्म स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा शुक्रबार...