मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

विप्लवले शिविरबाट हतियार लगे

सुर्खेत, ३० फागुन – कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रमणि खनाल ‘बलदेव’ ले तत्कालीन माओवादीका लडाकुको शिविरबाट नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको बताएका छन् । उनले तत्कालीन लडाकुका ६ वटै डिभिजन कार्यालय र...

जनतासंगै श्रमदानमा खटिदै जनप्रतिनिधि

म्याग्दी, २९ फागुन – जनताले दिएको मत(भोट)बाट निर्वाचन जितेपछि आफूलाई सर्वशक्तिमान ठानेर जनमतको वेवास्ता गर्दै आफू अनुकुलका कामहरु गर्ने भनेर जनप्रतिनिधिहरुको आलोचना भैरहेका बेला म्याग्दीका केही जनप्रतिनिधिहरुले आफै अगुवा बनेर उदाहरणीय कामहरु गरेका छन्...

लोकतन्त्रको नाममा लुटतन्त्र : अध्यक्ष थापा

पोखरा, २९ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा यतिबेला लोकतन्त्रको नाममा लुटतन्त्र चलेको दावी गरेका छन् । देशमा भ्रष्टाचार यति व्यापक भएको छ कि,वाइडबडी भन्नासाथ जनताले भ्रष्टाचार भन्ने बुझ्न थालेका छन्,‘...

सिके राउतसँगको सम्झौताले बिखण्डनकारीलाई मान्यता: देउवा

पोखरा, २९ फागुन – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको सहमति राष्ट्रघाति भएको बताए छन् । राउतलाई मूलधारमा ल्याउनु सकारात्मक भए पनि सहमतिका बुँदाहरु भने आपत्तिजनक भएको उनको भनाई...

ढोरपाटन दैनिक आजदेखि पोखराबाट

पोखरा, २९ फागुन – ढोरपाटन दैनिकले गण्डकी प्रदेशको राजधानी पोखराबाट पनि आफ्नो प्रकाशन आरम्भ गरेको छ । वि.सं. २०६० भदौ १ गतेदेखि धौलागिरिको सदरमुकाम बागलुङ बजारबाट नियमिति प्रकाशित हुदै आइरहेको यो पत्रिका बुधवारदेखि पोखराबाट...

चीनबाट गाई आयात गर्ने सम्झौता खारेज गर्न सहकारीकर्मीको माग

काठमाडौं, २८ फागुन – केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्न माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा...

हिमपातका कारण मुस्ताङमा १४ सय पशु मरे

मुस्ताङ, २८ फागुन – झन्डै डेढ महिना परेको हिमपातका किारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङमा किसानले करोडौँ रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको छ । मुस्ताङका माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म झण्डै एक हजार...

प्रदेश लोकसेवा : अब जुनसुकै प्रदेशमा जागिर खान पाइने !

पोखरा, २८ फागुन – प्रदेश सरकार मातहतको सरकारी सेवामा जुनसुकै प्रदेशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । त्यसैअनुसारको व्यवस्थासहित प्रदेश लोकसेवा विधेयकले अन्तिम रूप पाउँदै छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रदेश...

अब कसैले अर्काे प्रचण्ड बन्ने सपना नदेखे हुन्छ – अध्यक्ष प्रचण्ड

पोखरा, २७ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नक्कल गरेर प्रचण्ड बन्ने सपना नदेख्न विप्लवलाई सुझाव दिएका छन् । प्रेस संगठन कास्कीले सोमबार पोखरा एयरपोर्टमा आयोजना गरेको पत्रकार भेटघाट...

इथियाेपियन विमान दुर्घटनामा मृत्यु भएकी नेपाली युवती गोरखाकी एकता अधिकारी

पोखरा, २७ फागुन – इथियोपियन आइतबार भएको विमान दुर्घटनामा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ। मुत्यु हुने नेपालीमा गोरखाकी एकता अधिकारी रहेकी छिन्। इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)कार्यालयमा कार्यरत उनी आइतबार  डब्लूएफपीकै...

-->